• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

उपनिर्वाचन: नेताहरु भोट माग्दै घरदैलोमा


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • कपिलवस्तु ।स्थानीय उपनिर्वाचन नजिकिएसँगै शिवराजको चुनावी चहल पहल बढेको छ । विभिन्न राजनितीक दलका नेता तथा उम्मेदवारहरु वडा नंं. १० लालपुरमा अहिले मत माग्न जनताको प्रत्येक घरदैलोमा पुग्ने गरेका छन् ।उम्मेदवारहरुले आफ्नो तर्फबाट भावी योजना बताउने गरेका छन् भने दलका नेताहरुले विगतको समिक्षा र पार्टीको दृष्टिकोण माथि प्रकास पार्दै गाउँगाउँमा हिड्ने गरेका छन् ।तत्कालीन स्वतन्त्रबाट निर्वाचित जनप्रिय बन्नु भएकी शकुन्तला भारतीको निधन भएपछि रिक्त अध्यक्ष पदमा नेकपाले पार्टी र जनता बीच स्वच्छ छवि बनाएका नेता अदालत मनिहारलाई उम्मेदवार बनाएको छ ।

    Advertisement

    पार्टी एकता भएको अवस्थामा ठुलो मत अन्तरले चुनाव जित्ने नेकपाका नेताहरूको दाबी छ । शिवराज नगरपालिका वडा १० मा यहि मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपालाई बहुमत सहित विजयी बनाउन नेकपाले विभिन्न रणनितिक योजनाका साथ लागेको समेत जनाएको छ ।शिवराजको वडा नं. १० मा वडा अध्यक्षको निम्ति निर्वाचन भएपनि नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रचारप्रसारमा तिव्रता दिईरहेको छ । अहिले दलका जिल्लाका शिर्ष नेताहरू लालपुरमा केन्द्रित भई सक्रियतापुर्वक लागिरहेका छन् । नेकपाको तर्फबाट उम्मेदवार बन्नु भएका अदालत मनिहारले शिवराज वडा नं. १० विकासका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे ।
    लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनिहारले बताउनुभयो ।

    सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनिहारले जनाउनुभयो ।घरदैलो कार्यक्रम ओम प्रकाशको संयोजकत्व, राम बेलास यादव, मैराज खान, राजेन्द्र चौधरी, तारा प्रसाद चौधरी भरत प्रोख्रेल, उपेन्द्र खनाल, प्रभा पौडेल, टिका विश्वकर्मा, लक्ष्मी हमाल सरिता जिसी लगायतको टोलीले घरदैलो कार्यक्रम गरेको हो ।लालपुरको निर्वाचनमा नेकपाका उम्मेदवार अदालत मनिहार , नेपाली काग्रेसका देवराज भारती, समाजवादी पार्टिका तिरथ बहादुर रायमाझि , राजपाका मन्जु मिश्र र जनमत पार्टिका मोहम्द हानिफ गद्दी विच प्रतिस्पर्धा हुने स्थानियहरुको ठम्याई रहेको छ ।

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation