• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ३. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ४. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ५. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ८. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

झिमरुक गाउँपालिकाले सुरु गर्यो आफ्नै भवनबाट सेवा


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान। लामो समय देखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको प्युठानकाे झिमरुक गाउपालिकाले अाफ्नै भबनबाट सेबा प्रदान गर्न थालेकाे छ। यश अघि झिमरुक गाउँपालिकाले मासिक तीस हजार रुपैयाँ तिरेर भाडाको घरवाट सेवा प्रवाह गर्दै आएको थियो। गाउँपालिकाले झिमरुक ४ स्थित भ्यागुतेमा आफ्नै भवन निर्माण गरि सेवा प्रवाह गर्न थालेको हो। गाउँपालिकाको कार्यालय यश अघि झिमरुक ५ मच्छिमा रहेको थियो। गाउँपालिकाले करिब ६० लाख रुपैयाको लागतमा बहुउद्देश्यीय सभाहल निर्माण गरेको हो। अब गाउपालिकाका सबै शाखा अब एउटै भवनबाट संचालन गरिने झिम्रुक गाउपालिका मच्छिका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुसालले बताउनु भयाे । त्यस्तै गाउँपालिकाले २० लाखको लागतमा सभा, गाेष्ठि तथा तालिम र गाउपालिकाकाे बैठक बस्ने छुट्टै सभाहल सहितको भवन निर्माण गरेको उहाको भनाई छ। साथै चार लाख ९३ हजारको लागतमा स्टाेर,किचन,गाडि राख्ने पार्किङ,सुरक्षा गार्डबस्ने काेठाहरु तयार गरेकाे जानकारि भुसालले दिनुभयाे। झिम्रुक गाउपालिकाले कृर्षि ,प्रयटन र भाैतिक पुर्बधारलाई प्राथमिकता दिएकाे र सबै वडा कार्यलयका भबनहरु बनाउन अाफु कठिबद्व रहेका गाउपालिका अध्यक्ष तिलक बहादुर जि सिले बताउनु भयाे। गाउँपालिकाको आफ्नै सभाहल निर्माण भएपछि सेवा दिन सजिलो भएको जिसिक  भनाई छ। गाउपालिकाकाे भबनकाे लागि पनि सम्झौता भईसकेकाे जानकारि गराउनु भयाे स्थानियले गाउपालिका भबन निर्माणकाे लागि अाबाश्यक पर्ने ९ राेपनि जग्गा झिम्रुक ४ भ्यागुतेमा उपलब्ध गराएकाे गाउँपालिकाले बताएको हो।

    Advertisement

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
    बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा
    बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता
    रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ४.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ३.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ५.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ६.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ७.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ८.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation