• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

राष्ट्रिय एकता र देशको समृद्विको निम्ति बाम एकता: अध्यक्ष प्रचण्ड


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रुपमा नै एकताको सन्देश दिएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले आज जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी आम शभालाई सम्वोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले तत्कालिन एमाले र माओवादी एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चा सँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश दिएको बताउनु भयो । ‘नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन’, अध्यक्ष दाहालले भन्नुभयो ‘अब कम्युनिष्टहरु फुटेर हैन जुटेर अगाडी बढेको सन्देश नै बाम गठबन्धन भएको उल्लेख गर्नुभयो । एकताको प्रतिकका रुपमा बागलुङको बाम गठबन्धनलाई हेर्न सकिन्छ’ प्रचण्डले भन्नुभयो । उहाँले केन्द्रले दिएको जिम्मेवारी अनुसार नेकपाले राजमोलाई सर्मथन गरि अत्यधिक मतले बाम उम्मेदवार खिम विक्रम शाहीलाई विजयी गराउन आग्रह गर्नुभयो । उपस्थित नेता कार्यकर्ताकहरुको उल्लासलाई देखेर आजै निर्वाचन जितेको र घोषणा हुन बाँकी रहेको महसुस भएको भन्दै प्रचण्डले खुसी व्यक्त गर्नुभयो । उहाँले अहिले भारतले मिचेको कालापानी, लिपुलेक, नालापानी र लिम्पियाधुरा हाम्रै भु-भाग भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्नुभयो । त्यसको लागि सरकार सबै राजनैतिक दल एक ढिक्का भईसकेको र कुटनैतिक ढंगबाट समस्याको समाधान गरिने उहाँको भनाई छ । प्रचण्डले विकासमा पछाडी परेको बागलुङको  पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्रे, सालझण्डी ढोरपाटन सडकले पूर्णता पाउने र उत्तरगंगा जलाशय जलविद्युत आयोजनाले गति लिने बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री तथा उर्जामन्त्रीसंग तत्काल छलफल गरी निश्कर्ष निकाल्ने बताउनुभयो । उहाँले बुर्तिवाङ लाम्मेला सडक कालोपत्र गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । बागलुङ क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सांसद टेक बहादुर घर्तीको गत वर्ष असामयिक निधन भएपछि यस क्षेत्रमा यही मंसिर १४ गते उप–निर्वाचन हुदै छ । यस अगाडिको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा स्वर्गीय सांसदलाई उम्मेदवार बनाएर विजयी हासिल गरेका थिए । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फवाट खिम विक्रम शाहीले उम्मेदवारी दिनुभएको छ । संयुक्त चुनावी आम सभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी, नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सांसद देवेन्द्र पौडेल, स्वर्गीय सांसद टेक बहादुर घर्तीकी धर्मपत्नी सुनमाया घर्ती, नकपाका नेता शेरमान घर्तीले मन्तव्य राख्नु भएको थियो । विशाल चुनावी आम सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको स्वागत र नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ४.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ५.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ६.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ७.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ८.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...