• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

रूकुमको चाैरजहारी नगरपालिमा नगर बस संचालन


  •   शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
  • कामना डेली,रुकुम। रुकुम पश्चिमको चौरजहारी नगरपालिका कर्णाली प्रदेशमा सरकारी नगरवस संचालन गर्ने पहिलो स्थानिय तह बनेको छ। सहुलिएत भाडा दरमा नगर वस सेवा संचालनमा ल्याएको छ ।१४ वटै वडा सडक संजालको पहुँचमा पुगेपछि नगरले सहुलिएत भाडदरमा बस सेवा संचालनमा ल्याएको हो। नगरवासीको आवाश्यकतालाई ध्यानमा राखी उनिहरुलाई यातायातको पहुँचमा पुरयाउनको लागी नगर वस सेवा संचालनमा ल्याएको नगरपालिकाले बताएको छ ।नगरपालिकाले रु ९२ लाख १५ हजारमा तीन वटा बस खरिद गरेको वताईएको छ । नगरले दुई वटा ठुला बस एक वटा मिन वस खरिद गरि सेवा संचालन गरेको हो।रुकुम सल्यान र जाजरकोट जिल्लाको त्रिवेणीका रुपमा चौरजहारी नगरपालिकालाई लिईन्छ ।जिल्लाको दोस्रो व्यापारीक थलोका रुपमा चिनिने चौरजहारीमा ३ वटा वस संचालनमा आएका छन । चर्काे शुल्कमा अटो र निजि वसको भाडा तिर्दै आईरहेका यात्रुहरुले सरकारी वस सेवा संचालनमा आएपछि खुसि व्यक्त गरेका छन । नगरका दुर दराज एवम विकट भेगमा वसोवास गर्ने समुदायलाई यातायातको असहजताको महसुस नहोस भन्ने ध्ययका साथ वस खरिद गरी संचालनमा ल्याईएको नगर उप प्रमुख राधा रोकाले वताउनुभयो ।नगरले खरिद गरीएका उक्त वस चौरजहारी भ्याली ,चौरजहारी खोलागाउँ नुवाकोट, र चौरजहारी कोटजहारीको सडक खण्डमा संचालन हुने छन ।चौरजहारी वजार र ग्रामीन सडक अन्तरगत ९५ किलोमिटर सडक खण्डमा संचालन हुने नगर वसको भाडा दर रु २० देखि रु २ सय सम्म कायम गरीएको छ ।यात्रुहरुलाई मनोरन्जनको लागी तीन वटै वसमा एलईडी टिभि जडान गरीएको छ । भने वसमा यात्रा गर्ने कुनै पनि यात्रुहरुले असभ्य व्यवहार नगरुन भन्नको लागी सिसि क्यामेरा समेत जडान गरीएको छ ।सहुलिएत भाडा दरमा संचालन गरीएका नगर वसमा ५ वर्ष मुनिका वालवालिका र जेष्ठ नागरिकहरुलार्य निशुल्क सेवा प्रदान गरीने छ भने विद्यार्थीहरुलाई ३३ प्रतिसत छुट दिईने छ ।
    त्यसैगरी अपांगता भएका व्यक्ति तथा जनयुद्ध र जनआन्दोलनका घाईतेहरुलाई भाडादरमा ५० प्रतिसत छुट गरीने नगर प्रमुख विशाल शर्माले वताउनुभयो ।

    Advertisement

    शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
    मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
    नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation