• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

श्रीनगर पुग्नुभयो ?


  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  • कामना डेली,पाल्पा।भ्रमणका क्रममा पाल्पाको सदरमुकाम श्रीनगर पुग्ने धेरै छ्न। यहाँबाट हेर्दा तल पूरै बादलले ढाकेको फाँट त्यसमाथि पाल्पा शहर।तानसेनको शिरमा छ श्रीनगर, यो आफैँमा चिसो ठाउँ हो।सल्लाघारीको सिरसिरे हावा,प्राकृतिक सौन्र्दयता,हिमालका मनोरम दृश्यवालोकन,र श्रीनगरमा निर्माण भएको ९ तले भ्यु टावरबाट तराई पहाड हिमालको दृश्य मजाले हेर्न सकिन्छ । ठाउँठाउँमा सुन्दर बगंैचा छन् । एकान्त वातावरणले पनि सबैको मन आकर्षित गरेको हुन्छ, लोभ्याउछ । भ्यू टावरबाट तानसेन बजार, माडीफाट, तराईका समथर भूभाग र विभिन्न हिमश्रृखंलाको मज्जा लन सकिन्छ । यहाँबाट माछापुच्छ धवालागिरी, अन्नपूर्ण लगायतका हिमाल देख्न सकिन्छ ।फागुन र चैत महिनामा श्रीनगरडाँडा लालिगँुरासले वन क्षेत्रलाई नै शोभामय राताम्य बनाउने गरेको देखिन्छ ।जस्को आफ्नै ऐतिहासिक तथा पुरातात्विक महत्व छ। हरियाली स्वच्छ हावापानी तथा मनोरम प्राकृतिक सुन्दरताका कारण आन्तरिक तथा बाह्य पर्यटकको तानसेन पाल्पा पछिल्लो समय मानिसहरुको रोजाईमा पर्ने गरेको छ । श्रीनगरको डाँडामा निर्माण भएको भ्यू टावर पर्यटकको प्रमुख रोजाईमा पर्ने गरेको छ । ३२ मिटर अग्लो ९ तले भ्युटावर यहाको प्रमुख आर्कषण बनेपछि श्रीनगर आउने पर्यटकको संख्यामा पनि तिव्र रुपमा वृद्धि भैरहेको छ । शनिबार विदा मनाउन पाल्पाबासीमात्र होईन छिमेकी जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, पर्वत, स्याङ्जा, कास्की तथा भारतको उत्तरप्रदेशबाट समेत पर्यटक भित्रने गरेका छन् । पछिल्लो समय श्रीनगर प्रदेश ५ कै मुख्य वनभोज स्थल बन्न पुगेको छ । यहाँ रमाइरहेका मानिसहरुको भीडले पनि पर्यटन नगरी पाल्पाको उचाइलाई थप पुष्टी गर्दछ । बिदाको दिन पिकनिक खाने घुमफिर गर्नेको भिडनै लाग्छ । मौसम खुलेको समयमा सेतै टल्केका हिमश्रृखंलाहरु सजिलै अवलोकन गर्न मिल्ने गरि भ्यू टावर निर्माण भएको छ । श्रीनगरको बिचबिचमा बालबालिका खेल्नका लागी चिल्ड्रेन पार्क पनि रहेको छ । हनुमान मूर्ती, बौद्ध स्तुप तथा खेलकूद मौदानले श्रीनगरको शोभालाई उचाईमा पु¥याएको छ । नयाँ बर्षको दिन र प्रणय दिवसको दिन युवायुवतिको जमातले श्रीनगरलाई जिस्काई रहेको देखिन्छ । विदाका दिन जोडीहरु माया साटासाट गर्न व्यस्त देखिन्छन् । पारिवारिक बन्धनमा बाँधिएकाहरु विदा समुपयोग गर्न र बालबालिका भुलाउनमा श्रीनगर प्रयोग गरेको देखिन्छ । युवापुस्तामाझ लोकप्रिय श्रीनगरले धेरै कलाकर्मीको ध्यान तानेको देखिन्छ । राष्ट्रिय स्तरका चलचित्र तथा म्युजिक भिडीयो छायाँकंन गरिएका छन् । पाल्पामा छायाङ्कन हुने चलचित्र र म्युजिक भिडीयामा श्रीनगर पहिलो रोजाईमा पर्ने गरेको छ । श्रीनगरसम्म भाडाका सवारी साधन नचलेपनि बस,जिप,भ्यान मोटरसाईकल लगाएत सबैखाले सवारीसाधनमा सजिलै पुग्न सकिन्छ । सवारीमा तानसेन तम्घास सडकखण्डको बतासेडाडा कटेपछि दाया बाटो कैलाशनगर हुदै श्रीनगर पुग्न सकिन्छ । बसपार्कबाट श्रीनगर जाने अन्य भित्री सडकपनि रहेका छन । श्रीनगरमा सवारी पार्किङको राम्रो ब्यवस्था रहेको छ । पैदलयात्रु भने तानसेन बसपार्कबाट आधिघण्टाको उकाले चढेपछि श्रीनगर डाडामा पुग्न सक्छन ।

    Advertisement

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...