• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

बागलुङ प्रदेश (ख) मा स्वतन्त्र सहित १० जनाको उमेदवारी


  •   बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला निर्वाचन कार्यालय बागलुङमा प्रदेश सभा सदस्यको उप–निर्वाचनका लागि दलहरुबाट छनौट भएका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । आगामी मंसिर १४ मा हुने निर्वाचनका लागि बामगठबन्धनबाट साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।नेकपाका नेता कार्यकर्ता समेतको उपस्थितिमा शाहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । शाहीको उम्मेदवार प्रस्तावकमा राजमो जिल्ला उपाध्यक्ष धर्म कुवँर र समर्थकमा गौरीश्वर पाण्डे रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीको सरदमुकाम स्थित पार्टी कार्यालयबाट समर्थक, शुभेच्छुकको सहभागितामा ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष अमर थापाले बताए । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रिय तहबाट गठबन्धन बनाएर बागलुङमा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरिएको थियो । यस क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका राजमोका टेकबहादुर घर्तिको उपचारका क्रममा निधन भए पछि उपचुनाव हुन लागेको हो । यसअघिको चुनावमा पनि राजमो र तत्कालिन नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो ।
    यसैबीच नेपाली काँग्रेसका तर्फबाट काँग्रेसका महादिवेशन प्रतिनिधि जीतबहादुर शेरचनले उमेदवारी मनोनय गरेका छन् । शेरचनको उम्मेदवारी मनोनयनमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ति समर्थक रहेका छन् ।अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहनुभएका शेरचन बामगठबन्धनका तर्फबाट साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग पराजित भएका थिए । सांसद घर्तिको निधनपछि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुरानै उमेदवारलाई अगाडी सारेको छ । समाजवादीका तर्फबाट अशोक विक, राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ती पार्टिबाट याम बहादुर आले, मंगोल नेशनल अर्गानाईजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उमेदवारमा सन्तोष भण्डारी र शेरमान घर्ति मगरको उमेदवारी परेको छ । स्वतन्त्र तर्फ यस अघि विवेकशील नेपाली दलबाट उमेदवार बनेका सन्तोष भण्डारी र नेकपाका नेता तथा पुर्व बोबाङ गाविस अध्यक्ष समेत रहेका छन् ।स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाका मेयर पदका उमेदवार शेरमान घर्तिले मनोनयन दर्ता गराए । यसरी प्रदेश निर्वाचनका लागि १० जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन दर्ता गराएका उमेदवार उपर भोली कार्तिक २२ गते दावी विरोध दर्ता गराउने, कार्तिक २३ गते उम्मेद्वारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिने कार्यातालिका रहेको छ ।

    Advertisement

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...