• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, चैत २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

लोकप्रिय समाचार

  • १. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • २. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • ३. यो बुढो रुख त्यो बुढो रुख

  • ४. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ५. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ८. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

सिन्धुपाल्चोक बस दुर्घट्ना:१३ को शव फेला, दर्जनौं बेपत्ता


  •   आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
  • सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सुकुटे नजिकै यात्रुबस दुर्घटना हुँदा दर्जनौंको मृत्य भएको अनुमान गरिएको छ । अहिलेसम्म १३ जनाको शव निकालिएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । अहिलेसम्म १३ जनाको शव निकालिएको छ । घाइते एकजना बालको उपचारका लागि धेलिखेल लैजाँदैगर्दा दोलालटमा मृत्यु भएको छ । अन्य केहिलाई उद्धार गरि उपचारका लागि अस्पताल लगिदैँछ । घटनास्थलमा ५ जनाको शव फेला परेको छ भने नदीको सुकुटे आसापास खण्डबाट अन्य ७ को शव निकालिएको छ । बलेफीस्थित कपिलेश्वर महादेव एम्वुलेस सेवासमितिको एम्बुलेन्समा ५ जनालाई उपचारका लागि धुलिखेल लगिएको र उनीहरुलाई भर्ना गरिएको एम्बुलेन्स चालक रुद्र कार्कीले जानकारी दिए । अन्य दुई वटा एम्बुलेन्समा पनि केहि घाइतेलाई धुलिखेल लगिँदैगरेको उनले बताए । नदीमा डुबेको बसबाट यात्रुको उद्धार गर्न नसकिएपछि स्काभेटरले बसलाई नदीबाट तानेर उद्धारको प्रयास गर्दा कोहीपनि फेला परेनन् ।बलेफी ४ स्थित राजभण्डारी भोजनालयबाट खाना खाएर उक्त बस काठडमाडौंका लागि छुटेको थियो । उक्त बसमा ४० जनाभन्दा बढि यात्रु रहेको होटल संचालक निलमराज राजभण्डारीले जानकारी दिए ।

    Advertisement

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    यो बुढो रुख त्यो बुढो रुख
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • २.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • ३.
      यो बुढो रुख त्यो बुढो रुख

    • ४.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • २.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ३.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ४.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ५.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ६.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    • ७.
      यो बुढो रुख त्यो बुढो रुख

    • ८.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation