• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्युठान पुगेर मोहन बैद्यले भने: ‘प्रचण्ड,भट्टराई र विप्लव गलत बाटोमा’


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि भन्दै दश वर्षे जनयुद्ध हाँकेका नेताहरु प्रतिवद्धता भुलेर अलमलिएको बताएका छन । जिल्ला पार्टिले ’वुधवार प्युठानको जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले जनयुद्धका सहयात्रीहरु ढुलमुले, विजातीय र अस्पष्ट कार्यदिशा लिएर हिँडेको आरोप समेत लगाए। १० वर्षे सशस्त्र जनयुद्धको बखत एउटै धारमा उभिएर संगै होमिएका नेताहरु अहिले फरक फरक ठाउँमा किन त ? भन्ने पत्रकारहरुको प्रश्नमा बैद्यले भने, ‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ, बिप्लवको कार्यदिशा नै छैन,’ । बाबुराम र प्रचण्डमा कम्युनिष्ट्रको सिद्धान्त सकिएको टिप्पणी गर्दै उनले भने,’ प्रचण्ड कहिले पुँजावादी जस्तो त कहिले कम्युनिष्ट जस्तो ढुलमुल गर्ने, बाबुराम भट्टराई कम्युनिष्ट विचार त्यागेर विजातीय बन्ने र विप्लवले अस्पष्ट्र कार्यदिशा लिएर एकीकृत जनक्रान्ति भन्दै हिँड्नु गलत भएको नेता वैद्यले टिप्पणी गरे।साथीहरुले राजनीतिक क्रान्ति पूरा भयो भनेर हिंडेपनि त्यो पुरा नभएको दावी गरे ।

    Advertisement

    मंसिरमा हुने उप–निर्वाचन बहिस्कार गछौं’
    नेेेता बैद्यले आगामी मंसिर १४ गते हुने भनिएको उप–निर्वाचन बहिस्कार गर्ने बताएका छन्।सरकारको गलत क्रियाकलापको विरोध गर्न पार्टिले उपनिर्वाचनलाई बहिस्कार गर्ने निर्णय गरेको उनले जनाए । उनले कम्युनिष्ट्र सरकारले देश र जनताका निम्ती केही काम गर्न नसकेको भन्दै आलोचना गरे । “यो सरकारले कुनै काम गर्न सकेको छैन । केवल कम्युनिष्ट पार्टीको बदनाम मात्र गराएको छ । सरकारको अनुभूति जनताले गरेका छैनन् ।’ नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिवन्ध लगाएर गलत गरेको बताउँदै उनले विप्लवको राजनीति पनि गलत भएको बताए।।बिप्लबको समस्यालाई राजनीतिक ढङ्गबाटै समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले आफुहरु नेपालमा पुनः क्रान्ति गर्ने पक्षमा रहेको र सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकता हुन सक्ने बताए । यस्का लागि बिप्लव लगायतका शक्तिसँग छलफल भइरहेको उनले बताए। निर्वाहमुखी अर्थतन्त्रले राष्ट्र समृद्ध नहुने भन्दै वर्तमान सरकारले जनभावना अनुसार आफ्ना कार्य अगाडि बनाउनु पर्नेमा उनले जोड दिए । वैद्यले   भारतीय सरकारले बनाइदिएको नेपालको नक्सा  संविधानमा पनि  नराखेको आरोप समेत उनले लगाए । लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य परिषद प्युठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेता बैद्य प्युठान आएका हुन।

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...