• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

सहकारी वहुउद्देश्य बन्नुपर्छ: सासद केसी                              


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)। प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सहकारीले पैसाको मात्र कारोवार गर्न नहुने तर्क राख्नुभएको छ । धेरै सहकारी एउटै उद्देश्य ,जुन पैसाको लेनदेन मात्र गरिरहेका छन अव त्यस्ता सहकारीले अन्य क्षेत्रमा पनि लगानी लगाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।कपिलवस्तुको चन्द्रौटामा रहेको अरनिको बचत तथा ऋण सहकारीको चौथो अधिवेशन तथा दशौ  साधारण सभाको अवशरमा वोल्दै सांसद केसीले यस्तो वताउनुभएको हो । सहकारीले कृषि क्षेत्रलाई विशेष जोड दिएर कृषकहरुलाई सहुलियतमा ऋण उपलव्ध गराउनुपर्ने जनाउनुभयो ।कृषि क्षेत्रमा व्यापाक रुपमा विकास गर्नुपर्ने भएकोले सरकारलाई सहकारीले पनि सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो । दश वर्षको अवधिमा उल्लेखनीय काम र अर्थतन्त्रमा फड्को मारेको वताउदै सहकारी संचालक समितिको प्रशंसा गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सहकारी ब्यावस्थापनको लागी नगरले समेत लगानी गरेको हुदाँ अव सहकारी ब्यावस्थित हुुनुपर्ने जनाउनुभयो । नगरमा झण्डै ४ दर्जन सहकारी भएको उल्लेख गर्दै जनताको आर्थिक अवस्था सुधारको लागी योजना मुलक काम गर्न सुझाव दिनुभयो ।कार्यक्रममा वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष दमन क्षेत्री(भाट)ले स्वास्थ्य क्षेत्रमा ,हावाहुरी पिडितलाई सहयोग सगै सहकारीहरुको अवलोकन गरेको वताउनुभयो । सुरुमा ३० जना वाट सुरु गरिएको उक्त सहकारीका अहिले ६ सय १२ जना सदस्य पुगेको जनाउनुभयो । सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष माधव पाण्डेले ९ करोड ५३ लाख ४ हजार ७ सय १६ बरावरको आय व्याय सार्वजनिक गर्नुभएको छ ।कार्यक्रममा नेकपाका दिनेश पुन,काग्रेसका मधुसुधन पोख्रेल,समाजवादी पाटीका कृष्णकुमार चौधरी,व्यापार संद्द कपिलवस्तु अध्यक्ष महादेव पोख्रेल,उद्योग वाणिज्य संघ चन्द्रौटा अध्यक्ष जमसेद मिया,महिला अधिकार कर्मी मिना परियार,मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडाले सहकारीको सफताको कामना गर्दै अधिशेन वाट चयन भएको नया समितिलाई वधाई ज्ञापन गरेका छन । चौथो अधिवेशनले पुन ः नारायण भाटको अध्यक्षतामा समिति गठन भएको छ । 

    Advertisement

     

     

     

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation