• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, फागुन २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

बालेन शाहको उदय र नेपालको भविष्य

रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

लोकप्रिय समाचार

  • १. प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

  • २. नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

  • ३. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ४. प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

  • ५. बालेन शाहको उदय र नेपालको भविष्य

  • ६. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ७. प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

  • ८. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

गरिबको आवास निर्माण गर्न तलब दिने वडाध्यक्ष भए सम्मानित  


  •   बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी। अति बिपन्न तथा गरिब परिवारको अावास निर्माणमा अार्थिक सहयोग गरेको भन्दै देउखुरीका एक वडाअध्यक्ष सम्मानित हुनुभएको छ । अाफ्नो मासिक तलब कटौती गरि अार्थिक सहयोग गर्ने गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारी सम्मानित हुनुभएको हो ।उनको बचत तथा ऋण सहकारी सँस्था गढवाले वडा अध्यक्ष भण्डारीलाई सम्मान गरेको छ ।सँस्थाको दोस्रो अधिबेसन तथा छैँठौ बार्षिक साधारण सभाको अबसरमा भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीले क्रियटिङ्ग पोसीब्लिटिज नेपालको कार्यक्रम अन्तर्गत गढवा गाँउपालिका वडा नम्बर ५ लोखरपुर निवासी नौनि चौधरीको अावास निर्माणमा अार्थिक सहयोग गर्नुभएको थियो । भण्डारीलाई प्रदेश साँसद ईन्द्रजित थारुले कदर पत्र र दोसल्ला अोढाई सम्मान गर्नुभएको हो । त्यसो त वडाअध्यक्ष भण्डारीले अाफ्नो सबै मासिक तलब भत्ता बिकाश निर्माण र गरिब परिवारको लागि खर्च गर्दै  अाईरहेको दाबी गर्नु भएको छ । वडा अध्यक्षको मासिक २५ हजार तलब सबै स्थानियकै भलाईका लागि खर्च गर्दै अाईरहेको र अागामी दिनमा पनि खर्च गरिने वडाअध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
    प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ
    तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी
    सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत
    प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो
    निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

    लोकप्रिय

    • १.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक

    • २.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध

    • ३.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ४.
      प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

    • ५.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ६.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    भर्खरै

    • १.
      राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

    • २.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ३.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    • ४.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

    • ५.
      प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

    • ६.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

    • ७.
      प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

    • ८.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation