• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्रदेश सरकारलाई विपक्षको बाधा छैन : मन्त्री चौधरी


  •   बुधबार, असोज २९, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु ।प्रदेश न ५ का भैतिक पुर्वधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेश सरकार चलाउदा प्रतिपक्ष दलहरुले कुनै पनि वाधा नगरेको वताउनुभएको छ । विपक्ष दलका माग सरकारले सम्वोधन गरेका भन्दै सरकार संचालनमा कुनै कठिनाई नआएको जिकिर गर्नुभयो । कपिलवतस्तुको विजयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले यस्तो वताउनुभएको हो । “कहिले कसो काग्रेसले केन्द्रिय टोलीवाट एक घण्टा संसद अवरोध गराउन हुइप जारी हुदो रहेछ सल्लाहामा एक घण्टा अवरोध गरे जस्तो गर्नुहुन्छ ”मन्त्री चौधरीले भन्नुभयो ।
    विजयनगर गाउँपालिकाको आयोजनामा आयोजित उक्त कार्यक्रममा मन्त्री चौधरीले प्रदेस सरकारले कपिलवस्तु जिल्लालाई महत्वपुर्ण स्थानमा राखेको भन्दै गत वर्ष प्रदेशकै ठुलो वजेटको रुपमा हुलाकी तथा आर टि आइ रोड कालोपत्रेको लागी २० करोड वजेट विनियोजन गरेको वताउनुभयो । कपिलवस्तु जिल्लामा केहि गौरवका योजनाहरु रहेकोले ति योजनालाई प्रदेश सरकारले विशेष रुपमा चासो दिएको वताउनुभयो । जिल्लकै पश्चिमि क्षेत्रमा रहेको संकरपुर ताललाई पर्यटकिय स्थलसगै सिचाईको लागी राम्रो स्थान रहेको जनाउनुभयो ।मन्त्री चौधरीले गाउँपालिकाको शिक्षा,स्वास्थ्य, सिचाईका लागी यस बर्ष पनि प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रको सिचाई समाधानका लागी राप्ती डाइभर्सनको काम भइरहेको जनाउदै उहाले राजकुलो सिचाई योजना यसै बर्ष सम्पन्न गर्ने गरी काम भएको जनाउनुभयो । खानेपानिको समस्यलाई समधान गर्न गाउँपालिकामा ३ वटा ओभरहेड ट्यांकी निर्माणको काम लगतै सुरु हुने वताउनुभयो ।
    प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री चौधरीले सरकारको नारा नै एक घर एक धारा रहेकोले सवैको घरमा खानेपानीको ब्यवस्था हुने दावि गर्नुभयो । विजयनगर गाउँपालिकामा मदरसाहरु धेरै रहेको ति मदरसालाई संरक्षण गर्न प्रदेशले विशेष ध्यान दिने जनाउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका संसदिय दलका उपनेता विरेन्द्र कनोडियाले विकासको लागी सवै दलहरु एकजुट भएर काम गर्नुपर्ने जनाउनुभयो । प्रदेश सरकारले विभिन्न क्षेत्रमा लगानी गरेको भएपनि त्यो लगानी उपलव्धी मुलक क्षेत्रमा छ ,छैन भन्ने जनताले मुल्याङकन गर्नुपर्ने जनाउनुभयो । प्रदेश सांसद अर्जुन केसीले गाउँपालिकाको मेरुदण्डको रुपमा रहेको आर.टि.ओ. रोड निर्माणका लागी प्रदेश सरकारको तर्फ सबै भन्दा बढि बजेट विनियोजन भएको जनाउनुभयो । आर.टि.ओ.निर्माण पश्चात अझ सुगमता र विकासको अनुभूति हुने उहाले जनाउनुभयो ।गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउँपालिकामा अझै पनि स्तरिय अस्पताल उच्च शिक्षाका लागी क्याम्पस नभएकोले प्रदेश सरकारको ध्यानाकर्षण गराउनसभयो ।सविद्यान सभा सदस्य डोरप्रसाद उपाध्यय,नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, लगाएतले मन्तव्य दिएका थिए ।

    Advertisement

    बुधबार, असोज २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation