• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कहिले बन्छ त्रीबेणीको पक्की पुल?


  •   शनिबार, असोज २५, २०७६ मा प्रकाशित
  • कामना डेली, प्युठान। जिल्लाको ऐरावती गाउँपालिका –५ मा रहेको द्धारेघाट देखी गोठिबाङ जोडने त्रिवेणी पक्की पुल अलपत्र परेको छ । । ठेकेदार कम्पनीको लापरबाहिले ३ बर्ष देखि पुल निर्माणको काम अलपत्र परेको हो । स्थानिय कृष्ण राउतले ठेकेदार कम्पनीले काम नगर्दा पुल निर्माणमा ढिलाई भएको बताउनुभयो । पुल नबन्दा यहाँका स्थानियहरु समस्यामा परेको उहाँले बताउनुभयो । २०७४ फागुन १५ गते भित्र पुल निर्माण गरिसक्ने गरी बर्जगुरु कन्ट्रक्सन प्रालीले ठेक्का पाएको थियो। कम्पनिले ७ करोड ५५ लाखमा पुलको ठेक्का लिएको हो। २०७३ असार ३० गते भएको संझौता अनुसार पुलको लम्बाई ८० मिटर हुने भनिएको थियो।
    अहिले सम्म तीन वटा पिल्लर मात्र उठाएको छ । असार देखी पुल निर्माण कार्य रोकिएको छ । निमार्णका लागि पर्याप्त मात्रामा समान भए पनि काम सम्पन्न नभएको धनेश्वर वुढाले बताउनुभयो । पुल निमार्ण गर्दा पुलको बिच भागमा चट्टान भेटिएकाले काममा ढिलाई भएको प्रालीका प्रतिनीधि श्रीधर विसीले । ‘निर्माणको म्याद सकिएको छ’ विसीले भन्नुभयो,–‘म्याद थपिदा वित्तिकै काम सुरु गर्छौ । ’ निमार्णको म्याद थप नभएका कारण थप रकम पाउँन नसकेको उहाँले बताउनुभयो । म्याद थप भएमा आउँदो असार सम्ममा काम सकिने उहाँले बताउनुभयो । उहाले पुल निर्माणका लागि दुई करोड रकम भुक्तानी लिईसकेको पनि जानकारी दिनुभयो ।

    Advertisement

    जीर्ण पुलबाट हिड्न बाध्य

    पुल बन्छ र आवत जावतमा सजिलो हुन्छ भनेर आशमा बसेका स्थानीय पुलका पिल्लर हेर्दै झोलुङ्गेपुलको जोखिमपुर्ण यात्राबाट नदी पार गरिरहेका छन्।पक्की पुल बन्न लागेको ठाउँ नजिकै झोलुङे पुल भएपनि जीर्ण अवस्थामा छ । पुल बांगीएको र विचविचमा प्वाल हुदा ज्यान हत्केलामा राखेर पुल तर्नुपर्ने बाध्यता रहेको स्थानिय एंव ऐरावती गाउँपालिकाका प्रवक्ता दामु विकले बताउनुभयो ।’जिर्ण झोलुङ्गे पुलबाट यात्रा गर्न बाध्य छौ,’ विकले भन्नुभयो। जीर्ण पुलकै कारण एक जनाले ज्यान समेत गुमाउनुपरेको समेत उहाले सुनाउनुभयो ।चाडो पुल नबन्दा ऐरावती क्षेत्रका गोठीवाङ, ढावाङ, हरियागाउँ, पकला, बालिबिसौना लगाएतका बासिन्दाले आउजाउमा समस्या भोग्नुपरेको उहाले बताउनुभयो। यस क्षेत्रका व्यपारी, आम उपभोक्ता संगै साना विद्यार्थीलाई पढन जानका लागि समस्या परेको उहाँको भनाई छ ।

    शनिबार, असोज २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation