• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सिन्धुपाल्चोक बस दुर्घटना:निधारको टीकासँगै भीरमा खस्यो जीवन


  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९, सिपाटारबाट काठमाडौं जान आउन एउटा मात्र बस चल्छ । अरुबेला पनि एउटा बसमा यात्रु खचाखच हुन्छ । अहिले दसैंको बेलामा त बल्लतल्ल समाउन मात्र सकिन्छ । बसमा खुट्टा हाल्ने ठाउँ पाए मात्र पनि स्वर्ग पुगिएझै लाग्छ । शुक्रबार पनि तछाड मछाड गर्दै सबै जना बा २ ख २७१५ नम्बरको हेलम्बु यातायातको बसमा चढे । पाँचखाल नगरपालिका –६, काभ्रेकी २२ वर्षीया संगीता मिजार पनि दसैंको टिका लगाएर घर फर्किन बस चढिन् । उनी बस चढेको एक घण्टा पनि हुन नपाउँदै सो बस दुर्घटना भयो । उनले घटनास्थलमै ज्यानमै गुमाइन् ।ललितपुर घर भएकी ४७ वर्षीया समिता श्रेष्ठ र बाह्रबिसे नगरपालिका –७ की अस्मिता श्रेष्ठको पनि सोही दुर्घटनामा परी मृत्यु भयो । उनीहरु दसैंको टीका लगाउन माइत आएका थिए । उनीहरुको निधारमा टीका लगाएको टीका खस्न नपाउँदै उनीको जीवनको टीका सधैंका लागि खस्यो ।उनीहरु जस्तै सो दुर्घटनामा परी १२ जनाले ज्यान गुमाए । अन्य ९८ जना घाइते छ । घाइतेमध्ये धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालस्थित ट्रमा सेन्टर र काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।बा २ ख २७१५ नम्बरको बस शुक्रबार ९ः१५ मा इन्द्रावती–१० को तिखु मोड भन्ने स्थानमा सडकबाट करिब दुई सय मिटर तल खस्दा चालकसहित १२ जनाको मृत्यु भएको हो । मृतक मध्ये पाँच जनाको घटनास्थलमा र अन्यको अस्पताल तथा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज काफ्लेले निशान न्युजलाई जानकारी लिए ।दुर्घटनामा परी बनेपा नगरपालिका –३ काभ्रेका चालक केदारनाथ महाजु, इन्द्रावती –९ का ४५ वर्षीय हिरा श्रेष्ठ, २५ वर्षीय विनोद लम्साल, इन्द्रावती –१० का २९ वर्षीय रितेश आचार्य, पाँचखाल नगरपालिका –६, काभ्रेकी २२ वर्षीया संगिता मिजारको घटनास्थलमै मृत्यु भएको थियो ।मेलम्ची नगरपालिका –१३ का २० वर्षीय अनुश तामाङ, इन्द्रावती –१० का २३ वर्षीया मिना मगर, ३९ वर्षीय सुवास अधिकारी, ६ वर्षीय बालक सुमित पुर्कोटी तथा इन्द्रावती –९ की ४४ वर्षीया जुनादेवी लम्साल तथा माइती आएकी बाह्रबिसे नगरपालिका –७ की अस्मिता श्रेष्ठको मृत्यु भएको छ ।दुर्घटनामा ५८ जना यात्रु घाइते छन् । हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएका घाइतेमध्ये सबै भन्दा बढी संख्यामा धुलिखेल अस्पतालमा ६७ जनाको उपचार भइरहेको छ । शिर मेमोरियल अस्पताल बनेपामा १६ तथा वीर अस्पतालस्थित ट्रमा सेन्टरमा १५, काठमाडौं मेडिकल कलेजमा एक तथा नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।क्षमता भन्दा बढी यात्रु बोकेको बस ओरालो सडकमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । एक मात्र सार्वजनिक बस चल्ने उक्त गाउँबाट दसैं मनाएर काममा राजधानी फर्कने तथा आफन्तकहाँ दसैंको टीका लगाएर फर्कनेका कारण बसमा अत्याधिक भार थियो । अत्याधिक भार र पुरानो इन्जिन भएको बस भएकाले ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।श्रोत: निशान न्युज

    Advertisement

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...