अर्घाखाँचीमा जीप दुर्घट्ना,३ को मृत्यु ५ जना घाइते

 कामना डेली,अर्घाखाँची। अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । बुटवलबाट सन्धिखर्कका लागि हिडेको लंका यातायात प्रालिको जीप संन्धिखर्क नगरपालिकाको नरपानीमा दुर्घटनामा परेको हो ।जीप सडकबाट एक किलोमिटर तल खोचमा खसेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका छ्न । अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको वितृत विवरण आउन बाँकी छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...