• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मी प्रहरीले हराएको २ लाखको गरगहना फेला पार्यो


  •   आइतबार, असोज १९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धीत व्यक्तिलाई बुझाएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।
    आइतवार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, १ वटा तिलरी, १ वटा सिक्री गरि करिव २ लाख बराबरको गरहगना हराएको गिरीले जिल्ला प्रहरी गुल्मीमा जानकारी गराएका थिए । प्रहरी निरिक्षक चुरामणी पुन सहितको टोलीले गिरी सवार गाडी बा ३ ख ८१३३ नम्बरको गाडीमा फेला पारेर सम्बन्धीत व्यक्तिलाई नै बुझाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए । प्रहरीले फोला पारेको गरगहना हराएको व्यक्तिको रोहवरमा हस्तातरण गरिएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।
    गुल्मीमा चोरी आतंक हल्ला मात्रै

    जिल्लामा केहि दिनयता बिभिन्न स्थानमा भएको चोरी घटना हल्ला मात्रै भएको पुस्टी भएको छ । जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हल्लाले आम नागरिक निकै त्रसित भइरहेको बेला जिल्ला प्रशासन कार्यालय गुल्मीले घटना निराधार हल्ला मात्रै भएको जनाएको छ । महान पर्व वडादशैं नजिकिएसँगै बिभिन्न स्थानबाट आफनो गनतव्य तर्फ पुग्न फर्किने क्रम पनि वढेको छ । यो बेला जिल्लामा चलेको चोरी हल्लाले पर्वमनाउन आउनेहरुलाई समेत चोरी घटनाको हल्लाले चिन्ति बनाइरहेको थियो । चोरी हल्लाले गाउँमा नयाँ अपरिचित मानिस देख्न साथ संका गर्ने र त्रसित हुनेसम्मको अबस्था सृजना भएको छ । तर जिल्ला प्रशासन कार्यालय गुल्मीले अपिल जारी गर्दै जिल्लाका बिभिन्न स्थानीय तहका टोलहरुमा रातको समयमा चोरीको बिगविगी आएको हो हल्ला मात्रै भएको जनाएको थियो । चोरी घटना प्रति प्राप्त सूचना एवं तथ्याका आधारमा सुक्ष्म विश्लेषण समेत गरिएको थियो । हल्लामा आएजस्तो चोरीको यथार्थता नभएको पुष्टी भैसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाइएको छ ।त्यसैले आम नागरिकहरु निर्वाध रुपमा विना रोकतोक आफ्ना गतिबिधि संचालन गरी वडादशैं लगायतका राष्ट्रिय चाडपर्व मनाउन आग्रह गरिएको छ । यस्ता किसिमका आधार र प्रमाण विनाका भ्रामक हो हल्लामा नलागी तथ्य बिनाका सूचनालाई निरुत्साहित गर्न राजनितिक दल, नागरिक समाज, सामाजिक संघ संस्था, पत्रकार, जगत एवं आम जनसमुदायलाई अपिल गरिएको उल्लेख छ ।

    Advertisement

    आइतबार, असोज १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...