• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

इण्डोप्यासिफिक रणनिती : नेपाललाई घातक होला त? के भन्छन बिश्लेषकहरु ?


  •   सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
  • कामना डेली,काठमाडौं।विश्लेषकहरुले अमेरिकी सरकारको ‘इण्डोप्यासिफिक रणनीति’ नेपालका लागि घातक हुने ठहर गरेका छन।चीनलाई एक्ल्याउने गरि अमेरिकाले अंगालेको सो रणनितीकोसाझेदार नेपाल बन्न नहुनेमा वौद्धिक व्यक्तित्वहरुको एकमत समेत देखिएको छ।विचार, नीति र स्रोतका माध्यमबाट चीनमा उपस्थिति जनाउन अमेरिकाले यस्तो रणनीति ल्याएको विश्लेषकहरुको दावी छ ।  प्युठानी उर्जाशील युवा खगेश्वर केसी अध्यक्ष रहेको नेपाल विश्व मामिला प्रतिष्ठानद्धारा काठमाडौंमा आयोजनामा हिन्द प्राशान्त रणनीति र नेपाल विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले चीनलाई एक्ल्याउने रणनीति नेपालका लागि घातक हुने ठोकुवा गरे । कार्यक्रममा वरिष्ठ नेता सीपी गजुरेलले वर्तमान विश्व राजनीतिमा अमेरिकालाई टक्कर दिने क्षमता चीनले राखेको हुनाले उसले चीनलाई कमजोर बनाउन यस्तो रणनीति लिएको बताए । यसले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामा असर गर्ने भएकाले सचेत हुनुपर्ने उनको सल्लाह छ ।पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले हान्नु, ठोक्नु र भाग्नु साम्राज्यवादी मुलुकको धर्म भएको उल्लेख गर्दै नेपालमा डलर र युरोका भीडन्त गराएर सांस्कृतिक अतिक्रमण गरिएको टिप्पणी गरे ।‘नेपालमा कसैको अडान छैन । इमान छैन । सिल्कको पञ्जा लगाएर यहाँ पसेका विश्व शक्तिलाई जे गर्न पनि छूट छ ।’ डा. बस्नेत भन्छन – ‘इण्डोप्यासिक, बीआरआई भन्दा पनि यहाँका नेताहरुको दृष्टिकोणमा समस्या छ ।’वरिष्ठ पत्रकार युवराज घिमिरेले अमेरिकी मन्त्री नेपाल आएर नेपाली भूमिबाट चीनलाई गाली गरेर फर्किने जुन काम हुने गरेका छन, त्यो चाहिँ नेपाल नै अल्मलिएको प्रमाण भएको टिप्पणी गर्नुभयो । प्रा.डा. नन्दबहादुर सिंहले एशिया महादेशमा पानी, तेल, ग्यासको प्रचुर खानी भएकाले त्यसतर्फ पश्चिमाहरुको आकर्षण बढेको बताए । अबको युद्ध संसारमा खानेपानीका लागि हुने तर्फ संकेत गर्दै उनले भने– ‘६ हजार खोलानालाका कारण कतै भोलि नेपाल युद्ध मैदान त हुने होइन ।’त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मृगेन्द्रबहादुर कार्कीले अरु देशको विरोध र शंका गर्नुभन्दा नेपालले आफ्नो स्थान र लिनुपर्ने अडानका विषयमा चासो राख्नु बताए दर्शनशास्त्रका जानकार समिर सिंहले नेपालले इण्डोप्यासिफिकको समर्थन गर्नु भनेको असंलग्न परराष्ट्र विपरीत रहेको भन्दै अमेरिकाको चीन विरोधी सैन्य गतिविधिलाई प्रोत्साहित गरेर चीनलाई एक्ल्याउन नहुने बताए ।

    Advertisement

    सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation