• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मीमा दर्जन वढि सवारी साधनलाई कारवाही


  •   सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीमा नियम बिपरित रातो नम्बर पिलेटका सवारी साधनले यात्रु बोक्ने सवारी साधनलाई कारवाही सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले जिल्ला भर चल्ने रातो नम्बर पिलेटका सवारी साधानहरुलाई कारवाही सुरु गरेको हो ।चाडवाड नजिकिदै जान थालेसँगै क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत बढने भन्दै सवारी साधनहरुलाई कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सोमबार नियम बिपरित सवारी चलाउने र क्षमता भन्दा वढि यात्रु बोक्ने १ दर्जन वढि सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए ।कारवाही गरिएका सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीको परिसरमा राखिएको छ । ट्राफिक प्रहरीले सवारी चालक र सवारी धनीलाई प्रर्शिक्षण कक्ष राखेर बुझाइने प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए ।जिल्ला सदरमुकामबाट बिभिन्न ग्रामीण भेगमा चल्ने सवारी साधनहरु मध्ये रातो नम्बर पिलेटका सवारी साधनहरुले नियम बिपरित यात्रु बोक्ने गरेकाले पहिलो चरणमा सम्झाई बुझाई गर्दा पनि अटेर गरेपनि केहि सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । चाड पर्वको बेला क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत घटने भएकाले त्यसलाई रोक्नको निम्ति प्रहरीले चेक जाँचलाई कढाई गरेको छ ।जिल्ला  भर चल्ने सार्बजनिक यातायात र रातो नम्बर पिलेटका सवारी साधनलाई चेक जाँच गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्का सहितको टोलीले दैनिक जसो बिभिन्न स्थानमा पुग्ने गरेका छन् । हाल जिल्ला भरका अधिकांश स्थानमा रातो नम्बर पिलेटका सवारीका साधनले पनि सवारी बोक्ने गरेका छन् । जुन प्रयोजनको लागि ल्याएको सो कार्य गरेर सवारी चलाउन र अटेर गरे नियमअनुसार करवाही गरिने प्रहरी नायव उपरिक्षक घलेले बताए । जिल्ला भर झण्डै १ सय वटा रातो नम्बर पिलेटका यात्रु बोक्ने सवारी साधनहरु रहेका छन् ।

    Advertisement

    सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...