• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

‘म राजनीति दबाब मान्दिन’:एसपी भट्टराई


  •   आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ।भर्खरै सरुवा भएर दाङ आउनु भएका दाङ प्रहरी प्रमुख जनक भट्टराईले कुनैपनि अपराध माथी हुने अनुसन्धानलाई प्रभाव पार्नेगरी हुनसक्ने संभावित राजनैतिक दवावलाई आफुले नमान्ने बताउनुभएको छ ।जिल्लामा अपराध सखाप पार्ने रणनितीका साथ आफु अगाडि बढिरहेको एसपीको भनाई छ।कामना डेलीसंग कुराकानी गर्दे भट्टराईले भन्नुभयो,’सूचना दिनुस, प्रहरीले आवस्यक छानबिन गर्दछ’ आम नागरीकहरुलाई निर्धक्क संग सूचना दिन पटक पटक आफ्नो अफिसियल मोबइल नम्बर ९८५७८०५५५५ दिंदै सूचना दिनेको पुर्णतया गोपनियतासमेत कायम रहने भट्टराईले बिश्वास्त पार्नुभयो । आफ्नो २२ बर्षे कार्यकालमा सबै अनुसन्धानहरुमा सफलता हासिल गर्नुभएको एसपि भट्टराईले लागु औषधको प्रयोग तथा व्यापारलाई निमिट्यान्न पार्न बिषेस प्रहरी उपरेसन संचालन गर्ने रणनिती बनाई लागू गरेको जानकारी दिनुभयो ।दाङ जिल्ला संगठित अपराध नहुने जिल्ला भएको भन्दै गुण्डागर्दीलाई टाउको उठाउन नदिने दावि गर्नुभयो । दाङमा केहि पुराना रहस्यमय हत्याकाण्ड हरुको पर्दाफास गर्ने सवालमा प्रहरी लागिपरेको छ ” शर्माको थप कथन छ । जिल्लामा रहस्यमय हत्याकाण्ड, संचार उद्यमी हेमराज हत्याकाण्ड को केसहरु तर्फ लक्षित गर्दे गरिएको प्रस्नमा भट्टराईले अनुसन्धानमै रहेको” प्रतिकृया दिनुभयो ।प्रहरी संगठन भित्रको आचरणसुधार देखि लिएर सूचना पाएको लगत्तै प्रहरी मुभ हुने योजनाहरु अघि सार्दे प्रहरीको निर्देशक निती, सिद्धान्तको अधिनमारही प्रहरी साँच्चिकै प्रहरीजस्तै हुने भट्टराईले दावी गर्नुभयो ।देवानी तथा फौजदारी संहिता २०७४ ले अनुसन्धानको क्रममा केहि जनताको आशा गरे भन्दा धेरै समय लाग्ने देखिएको र यसो हुँदा अनुसन्धानन प्रभावित हुनसक्ने बताउनुभयो ।नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गएको र शान्तिसुरक्षा अमन चयन कायम गर्न प्रहरी कुनैपनि हालतमा नचुक्ने दावि गर्नुभयो ।प्रहरीको काम कार्वाहिमा हातहतियार सहित बाधा हाल्ने कुनैपनि व्यक्ति वा समुहलाई प्रहरीले जवाफि कार्वाहि गर्दे “इन्काउन्टर” समेत हुनसक्ने एसपि शर्माको भनाइ छ ।देवानी तथा फौजदारी संहिता २०७४ ले पत्रकारीता जगत र प्रहरी विच केहि समस्या खडा हुने हो कि भन्ने प्रस्नमा भट्टराईले सबैले कानुन माने समस्या नहुने बताउनुभयो ।

    Advertisement

    आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation