• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

लोकप्रिय समाचार

  • १. देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

  • २. ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

  • ३. सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना जारी

  • ४. दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

  • ५. प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

  • ६. लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

  • ७. पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल

  • ८. बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

  • ९. गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

  • १०. चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

शिवराज नगरपालीका विरुद्ध चन्द्रौटामा भण्डाफोर


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • कृष्ण गैरे, कपिलवस्तु।शिवराज नगरपालीकाले ज्यादती गरेको आरोप लगाउदै नागरिक अगुवाहरुले चन्द्रौटामा सभा सम्पन्न गरेका छन । शिवराज नगरपालीकाको कार्यालय अगाडी नागरिकहरुले नगरपालीकाले गरेका गलत कार्यहरुको भण्डाफोर गरेको जनाएका छन । नगरपालीकाले आफनो भवन व्यतmीले जग्गा दान गर्दा पनि सार्वजनीक जग्गामा भवन वनाउन लागेको भन्दै असन्तुष्ट भएका हुन । नागरिकले जग्गा दिदा दिदै पनि नगरपालीकाले सार्वजनीक जग्गा हडपेर भवन वनाउनु गलत भएको स्थानीय हरि पोख्रेलले वताउनुभएको छ । नागरिकका मुद्धामा नगरपालीकाले कुनै चासो नदिएर एकलौटी ढंगले अगाडी वढेको पोख्रेलले आरोप लगाउनुभएको छ । शिवराज नगरपालीकाका विकासे काममा नितिगत भष्टाचार भईरहेको भन्दै त्यसको स्थानीय स्तरवाटै विरोध हुनुपर्ने समाजवादी पार्टिका नगर अध्यक्ष कृष्णकुमार चौधरीले वताउनुभएको छ । नगरपालीकाले अन्य राजनैतिक दलहरु संग सहकार्य नगरी दम्भका साथ अगाडी वढेको राजपा केन्द्रीय सचिव रवीदत मिश्रले आरोप लगाउनुभएको छ । सार्वजनीक जग्गामा वन्न लागेको शिवराज नगरपालीकाको भवन निर्माणमा रोक लगाउन माग गर्दै जिल्ला अदालत कपिलवस्तुमा मुद्धा समेत दायर भएको छ । केहिदिन अघि नगरपालीकाले तोकेको ठाउमै कार्यालयको भवन निर्माणको माग गर्दै त्यस क्षेत्रका नागरिकहरुले नगर प्रमुख नेत्रराज अधिकारी समक्ष ज्ञापन पत्र वुझाएका थिए ।

    Advertisement

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वराष्ट्रपति दलमै फर्कन नहुने निर्णय सही : एमाले सचिव पद्मा अर्याल
    प्युठानमा पुष्पलाल र बीपी कोइरालाको स्मृतिमा वृक्षारोपण
    ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति
    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    लोकप्रिय

    • १.
      देशमै पहिलोपटक प्युठानमा एचआईभी कार्यविधि लागु

    • २.
      ९९ वर्षीय ऐमानसिंह भण्डारीबाट विद्यालयमा अक्षय कोष

    • ३.
      सडक क्षेत्रभित्रका संरचना हटाउन प्यूठान नगरपालिकाको सूचना

    • ४.
      दिवंगत आमाबुवाको स्मृतिमा मुक्ती माविमा अक्षय कोष

    • ५.
      प्यूठान नगरपालिकामा मेलमिलापबाटै टुंगिए अधिकांश विवाद

    • ६.
      लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

    भर्खरै

    • १.
      राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    • २.
      राप्ती गाउँपालिकामा साउन १३ गते सार्वजनिक बिदा

    • ३.
      धुर्कोटको देउराली वनमा चितुवाको आक्रमण, ४ बाख्रा मारिए

    • ४.
      बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    • ५.
      चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन

    • ६.
      गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक

    • ७.
      चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

    • ८.
      बाग्दुला–मच्छी सडक निर्माण अघि बढ्ने, दशक लामो अन्योल अन्त्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...