पोर्चुगल,अलेन्तेजोन । एनआरएनए पोर्चुगलका नब निर्वाचित कार्य समितिलाई अलेन्तेजोन मा एनआरएनए अलेन्तेजोन क्षेत्रीय समितीले भब्य स्वागत एवं सम्मान गरेका छन् । नव निर्वाचित कार्य समितिलाई एन आरएनए अलेन्तेजोन क्षेत्रीय अध्यक्ष शिब भक्त वाग्लेले खादा ओडाइ सम्मान गरेका हुन् ।
स्वागत एवं सम्मान कार्यक्रममा अध्यक्ष गैरे लागायत सम्पुर्ण कार्य समितिले सहयोगी मतदाता एवं सञ्चारकर्मी सबैलाई धन्यवाद दिए । हालै सम्पन्न अधिबेशनबाट निर्वाचित गैरे अध्यक्ष पदमा निर्वाचित भएको अबसरमा स्वागत एवं सम्मान गरेका हुन् । कार्यक्रममा अलेन्तोजोन क्षेत्र मा बसोबास गर्ने स्थानियको बाक्लो उपस्थित रहेको थियो ।
Advertisement