• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जातीय सदभाव क्षेत्रिय एकता र समृद्व समाज निर्माणमा एक हुनु पर्छ: प्रदेश प्रतिनिधी कार्की


  •   शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
  • गलकोट ।क्षेत्री महिला समाज गलकोट नगरपालिका १ दुदिलाभाटीको आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता एवं दरखाने कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै क्षेत्री समाज गण्डकी प्रदेश प्रतिनिधी सरस्वती रेग्मी कार्कीले जातीय सदभाव, क्षेत्रिय एकता र समृद्व समाज निर्माणमा क्षत्री समुदाय एकजुट हुनुपर्ने बताउनु भएको छ । यि र यस्ता कार्यक्रमले क्षेत्री बन्धुहरुको एकता थप बलियो हुने र आपसी सदभाव बढने उहाॅको धारणा छ । क्षेत्री महिलाहरुलाई सामाजिक एकता, सदभाव सहित समृद्व समाज निर्माणमा प्रेरित गर्ने उद्येश्यले आयोजना गरिएको हो । कार्यक्रमको अवसरमा भएको तीज गीत तथा नृत्य प्रतियोगितामा ९ समुहको सहभागिता रहेकोमा सरस्वती माध्यमिक विद्यालय दुदिलाभाटी प्रथम, जनसेवा आमा समुह काफलठुटा द्वितिय र सिर्जनशिल आमा समुह भाटी बजार तृतिय भएका छन । सो अवसरमा क्षेत्री समाज गण्डकी प्रदेशका सदस्य हर्क पाण्डे, क्षेत्री समाज गलकोट नगरपालिकाका वरिष्ठ उपाध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकी, क्षेत्री समाज गलकोट नगरपालिकाका संस्थापक सदस्य लक्ष्मी खडका, महिला जागरण केन्द्र दुदिलाभाटीका अध्यक्ष दुर्गा पुन, क्षेत्री महिला समाज गलकोटका सचिव माया केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै क्षेत्री समुदायबाट २०७४ को एस ई ई परीक्षामा सरसस्वती माध्यमिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने मिलन कुॅवर, र २०७५ मा सर्वोत्कृष्ट अंक ल्याउने सुदिप खत्रीलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । गीतमा संविधान उल्लेख महिला हिंसा, हक, अधिकार, समृद्व समाज निर्माणमा महिलाको भुमिका जस्ता सन्देश भाव बोकेका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सबैलाई सामुहिक दर खुवाईएको थियो । कार्यक्रम क्षत्री महिला समाज गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीका अध्यक्ष धना खत्रीको अध्यक्षता, क्षत्री समाज गलकोट नगर समिति उपाध्यक्ष सुमित्रा कार्कीको स्वागत र सचिव कमला खडकाको सञ्चालनमा सम्पन्न भएको थियो।

    Advertisement

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...