• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

नेकपा गुल्मीले तोक्यो बिभिन्न जिम्मेवारी


  •   बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
  • अनिल खत्री,गुल्मी । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी गुल्मीले स्थानीय तहमा एन्चार्ज र सह–इन्चार्ज तोकेको छ । जिल्ला सदरमुकाम तम्घासमा नेकपा केन्द्रिय स्थायी कमिटि एवं ५ नम्बर प्रदेश इन्चार्ज शंकर पोखरेल, प्रदेश सचिव जगप्रसाद शर्मा, जिल्ला इन्चार्ज दिनेश पन्थीको सहभागितामा सम्पन्न बैठकले जिल्ला कार्यदल, सचिवालय र स्थानीय तहमा इन्चार्ज र सह–इन्जार्जको टुंगो लगाएको हो । जिल्ला कार्यदल समिति सात सदस्यीय गठन गरिएको छ । जसमा पार्टी जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, सचिव वीरबहादुर कार्की, जिल्ला सदस्यहरू बालसिहं काउछा, कृष्ण सुनार, हिरा एसि, भुपाल पोखरेल र ज्ञानकुमार बुढा रहेको नेकपा गुल्मीले जनाएको छ ।बैठकले ४९ सदस्यीय जिल्ला सचिवालयको गठन गरेको छ । जिल्लाका स्थानीय तहमा ईन्चार्ज र सह–इन्चार्ज पनि तोकेको छ । जसअनुसार कालिगण्डकी गाँउपालिकामा तेजेन्द्र सलामी इन्जार्ज र झवि पाण्डे सह–इन्चार्ज भएका छन् । सत्यवती गाँउपालिकामा अमर न्यौपाने इन्जार्ज र यमु गैरे सह–इन्चार्ज, चन्द्रकोटमा सिर्जना तरामु इन्चार्ज र चेतन बस्नेत सह–इन्चार्ज भएका छन् । छत्रकोटमा विष्णु पौडेल इन्चार्ज र लोकनाथ पाण्डे सह–इन्चार्ज, धुर्काेटमा कृष्ण घिमिरे इन्चार्ज र चन्द्र विक सह–इन्चार्ज, मदानेमा वेगम चन्द बोहोरा इन्चार्ज र केशव चन्द बोहोरा सह–इन्चार्ज भएका छन् । इस्मामा दल बहादुर विक इन्चार्ज र चुरा बहादुर विष्ट सह–इन्चार्ज, रेसुंगा नगरपालिकामा अशोक थापा इन्जार्ज र कृष्ण भण्डारी सह–इन्जार्ज भएका छन् । रूरू गाँउपालिकामा हिमाल श्रेष्ठ, गुल्मीदरबार गाँउपालिकामा शेर बहादुर सर्तुङ्गे मगर, मालिका गाँउपालकामा ज्ञान कुमार बुढा र मुसिकोट नगरपालिकामा जीवन खरेल इन्जार्ज भएका छन् । स्थानीय तहमा अबको केही समयभित्रै सह–इन्चार्जको टुंगो लगाइने नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । पार्टीको बैठकले जिल्लाको बार्षिक कार्ययोजना पनि पारित गरेको छ । जसमा नियमित बैठक, प्रशिक्षण, स्थानीय सरकारलाई सहजिकरण तथा राम्रो कामको प्रचार–प्रसार आग्रह गरेको छ ।

    Advertisement

    बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation