गुलरिया । पाटे बाघको आक्रमणमा परी बर्दियामा एक जनाको ज्यान गएको छ । । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएको बाघले आक्रमण गर्दा बर्दियाको गेरूवा गाउँपालिका वडा ४ मा बस्ने ५६ बर्षीया रामकलि शाहिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । । बिहीबार आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा शाहिलाई पाटेबाघले आक्रमण गरेको थियो।
Advertisement