• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

जनताको बिकल्प काँग्रेस-रामचन्द्र पौडेल


  •   बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । काँग्रेसका बरिष्ठ नेता तथा पुर्ब उपप्रधान एबम् गृहमन्त्री रामचन्द्र पौडेलले जनताले अब नेताको मुल्याङ्कन गर्ने समय अाएको बताएका छन् । ८० बर्ष सम्म ईतिहास बोकेको नेपाली काँग्रेस लाई फेरि उचाईमा पुय्राउन कार्यकर्ताकै योगदान रहने बताए । नेपाली काँग्रेस दाङ्ग क्षत्र नम्बर १ ले बुधबार लमहीमा अायोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताएका हुन । पार्टीमा गुट उपगुट कहिले अन्त्य हुन्छ भन्ने कार्यकर्ताको प्रश्नमा नेता पौडेलले देउताकै पाला देखि चलि अाएको यो प्रबृत्ति अन्त्यको असम्भब रहेको प्रति चिन्ता ब्यक्त गरे । गुट उपगुट जुनसुकै पार्टीमा रहने भएकाले त्यसको पछि लाग्नु भन्दा पहिले काँग्रेस बन्न सबै कार्यकर्तालाई निर्देशन दिए ।अागामी चुनाबको लागि जनताको बिकल्प काँग्रेस नै रहेको भन्दै नेता पौडेलले जनताले खोजेको काँग्रेस बन्नुपर्ने अबस्था अाएको बताए । दुईतिहाई सरकारको कार्यप्रति जनता असन्तुष्ट छन्, तसर्थ जनताले पनि काँग्रेस काँग्रेस भन्दैछन् उनले भने । कार्यक्रममा पुर्ब कृषिमन्त्री राम कृष्ण यादबले दुईतिहाई सरकारका कारण देशमा झन भ्रष्टचार मौलाएको अारोप लगाए । वाईडबडी प्रकरण, ३३ किलो सुन तस्करी, निर्मला हत्याकाण्ड जस्ता अपराध हरुलाई बेवास्ता गर्ने सरकार प्रति जनताको बिश्वास गुमिसकेको उनले ठोकुवा गरे । कम्युनिष्ट सँग सामना गर्नका लागि पहिले अाफै सुध्रिनु पर्ने बताउँदै पुर्ब कृषिमन्त्री यादबले काँग्रेस भन्दै सुर्यमा भोट हाल्ने प्रबृती अन्त्य हुनुपर्ने सुझाब दिए ।गत चुनाबमा जनता टाढा भएकै कारण हार बेहोर्नु परेको गुणासो गर्दै यादबले अब जनताको पक्षमा दत्तचित्त भएर लाग्ने समय अाएको बताए । दाङ्ग क्षत्र नम्बर १ का क्षत्रिय शभापति भेषराज पाण्डेको शभापतित्वमा सम्पन्न भेटघाट कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्ब सिचाई मन्त्री दिपक गिरि, केन्द्रीय सदश्य पार्बती डिसि चौधरी, पुर्ब कृषि मन्त्री रामकृष्ण यादब, नेपाली काँग्रेस दाङ्गका शभापति कृति बहादुर खड्का लगायतका नेताहरुको उपस्थिति थियो ।

    Advertisement

    प्रेस युनियन दाङ्गको पत्रकार सम्मेलन

    नेपाल प्रेस युनियन दाङ्गले बरिष्ठ नेता रामचन्द्र पौडेल सँग पत्रकार सम्मेलन गरेको छ ।पत्रकारको जिज्ञासा मेट्दै नेता पौडेलले पत्रकार रबि लामिछानेको केसको बारेमा केही बोल्न चाहेनन् । अनुसन्धान पछि मात्र स्पष्ट हुने भएकाले यसमा अघि नै केही भन्न नसकिने उनले स्पष्ट पारे । दोस्रो पुस्तालाई पनि पार्टिको नेत्रित्व दिने कि! भन्ने पत्रकारको जिज्ञासामा पौडेलले कम्युनिष्ट सँग सामना गर्नको लागि असल नेत्रित्व अाबश्यक रहेको बताए । यस बिषयमा पार्टीमा छलफल चलाउने पौडेलले जानकारी दिएका छन् ।नेपाल प्रेस युनियन दाङ्गका सचिब अारके सितलको शभापतित्व तथा बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख अातिथ्यमा पत्रकार सम्मेलन गरिएको हो । सम्मेलनको सञ्चालन नेपाल प्रेस युनियन दाङ्गका सह सचिब शिबराज खनालले गरेका हुन् ।

    बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...