• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

सरकारको कार्यकाल सफल भएको छ ः मन्त्री ज्ञवाली


  •   शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकार अहिलेसम्मको कार्यकालमा सरकार सफल भएको दाबी गरेका छन् । शनिवार बिहान नेपाल पत्रकार महासंघ गुल्मीले सदरमुकाम तम्घासमा राखेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारको पहिलो बर्ष विकासको आधार बर्ष भएकोले धेरै उपलब्धि नदेखिएको बताए ।मन्त्री ज्ञवालीले आगामी दिनहरुमा विकासका कामहरुको प्रतिफल आउने बताए । संविधान र संघियताको सफल कार्यान्वयन गरेककाले आर्थिक बृद्धिमा पनि सुधार गरेको मन्त्री ज्ञवालीको भनाई छ । उनले कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक सम्बन्ध सुधार जस्ता महत्वपूर्ण काम सरकारले गरेकोले अब थप नयाँ योजनाका साथ अगाडी बढ्ने बताए । पहिलो बर्ष नै वैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या ३७ प्रतिशतले घटेको, वैदेशिक लगानीमा बृद्धि भएको जस्ता सुधारका काम गरिएको बताए ।पछिल्लो समयमा बिप्लब नेतृत्वको नेकपाले देखाएको हिंसा प्रति इंकित गर्दै देशमा अब हिंसा स्विकार्य नहुने बताए । जनताको जिउँ र धनको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले जनता माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताए । बिप्लब समुहले आफै हिंसाको सुरुवात गरेको मन्त्री ज्ञवालीको भनाई छ । नेपाल सरकार बार्ता गर्न तयार रहेको भन्दै बार्ताको नाममा आफना कार्यकर्ता छुटाउनका लागि बार्ता नहुने तर्क गरे । बिप्लब समुहलाई आत्मघाती बाटो त्यागेर बार्तामा आउन आग्रह गरे । ‘विगतका दिनहरुमा सरकारले वार्ताको लागि धेरै पहल ग¥र्यो, तर सरकारको प्रयासलाई उहाँहरुले कमजोरीको रुपमा लिनुभयो ।’ मन्त्री ज्ञवालीले भने, ‘अझै पनि वार्तामा आए उहाँहरुलाई स्वागत गर्दछौ ।’ विगतमा माओवादीको शसस्त्र युद्धको समेत वार्ताकै माध्यमबाट समाधान भएकोले अहिलेको समस्या पनि वार्ता र छलफलकै माध्यमबाट समाधान खोजिने बताए । नेकपा विप्लप माओवादीले वार्तामार्फत समाधान खोजेमा ‘रेर्ड कार्पेट’ विछ्याएर स्वागत गर्ने बताए । तर नागरिक, सरकारी सम्पत्तिमाथि तोडफोड जस्ता क्रियाकलाप गरेमा राज्यले कठोर निर्णय लिने बताए । मन्त्री ज्ञवालीले पत्रकारले लेखेको सबै बिषयमा सहमत नहुने बताएका छन् । पत्रकारले लेखेका सबै बिषयमा सहमत हुँदैनौं तर लेख्न पाउने अधिकारसँग लडिरहने बताए । बर्तमान सरकार अभिव्यक्ति स्वतन्त्रालाई कुन्ठीत गर्ने कल्पना पनि नगर्ने बताए । कलम बलियो माध्यम भएकाले सहि सत्य तथ्य प्रयोग हुनुपर्नेमा जोड दिए ।

    Advertisement

    शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation