• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सिंहदरवारको अधिकार गाँउसम्म भएपनि अझै सास्ति खेप्दै मटेरीयाका बिद्यार्थि


  •   शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
  • दिपक वली,दाङ ।सिंहदरवारको अधिकार गाँउसम्म नारा अझै पनि दाङका केही नागरिकहरुले अनुभूति गर्न अझै केही वर्ष लाग्ने देखिएको छ । भारतसँग सिमान जोडिएको राजपुर गाउँपालिकाका नागरिकहरुले आधारभूत सेवाबाट बञ्चित भएका छन । हरेक नागरिकले स्वास्थ्य, शिक्षा, यातायात, सफा पिउने पानि जस्ता आधारभूत आवश्यता पाउनुपर्ने मौलिक हकमा ब्यवस्था छ । तर पनि राजपुरको भारतीय नाका क्षेत्रका नागरिकहरु यी सुविधाबाट बञ्चित छन । स्वास्थ्य सेवामा पहुँच हुन नसक्दा नाकाबासीका बिरामीहरुले अकालमै ज्यान गुमाउने गरेका छन । स्वास्थ्य मात्र होईन, शिक्षामा समेत सहज पँहुच हुन नसक्दा विद्यार्र्थीरु मर्कामा परेका छन । उच्च शिक्षाका लागि कोठा भाडा लिएर बस्नु पर्ने बाध्यता छ ।
    कक्षा १० मा अध्ययन गर्ने राजपुर गाउँपालिका १ सिरिया नाकाकी सुस्मीता पुन मगरले मटेरिया भन्ने स्थानमा कक्षा ६ देखि कोठा लिएर बस्दै आउनुभएको छ । सिरिया नाकाबाट जनज्योति माध्यामिक विद्यालय मेटरिया आउन कम्तीमा पनि एक दिन लाग्ने पुनले बताउनुभयो । त्यसकारणले पनि कक्षा १० सम्म पढ्नका लागि पनि कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता रहेको उहाँले दुखेसो सुनाउनुभयोे ।
    कक्षा १० सम्म पढ्नको लागि मासिक १५ सय तिरेर कोठा भाँडा लिएर बस्ने दर्जन बढी बालबालीका रहेका राजपुर गाउँपालिका सुकौली नाकाका रमेश सुनारले बताउनुभयो । दैनिक ८÷९ घण्टा हिडेर विद्यालय आउने र त्यति नै समय घर फर्कन समय लाग्ने भएकाले भाई बहिनीसहित कोठा लिएर बस्दै आएको उहाँले पनि सुनाउनुभयो ।
    तर उक्त गाउँपालिका भित्र माध्यामिक विद्यालय ७ वटा र आधारभूत विद्यालय २४ गरि जम्मा ३१ वटा विद्यालय छन । तिमध्ये नाका क्षेत्रमा आधारभूत विद्यालय ७ वटा र मावि विद्यालय ३ वटा वडा नम्बर ६ को खाग्रां नाकामा एउटा, वटा वडा नम्बर ७ मा भौवा नाका र भैसाई नाकामा एक ÷एक वटा माध्यामिक छन। उक्त गाउँपालिकाको वडा नम्बर १, ६ र ७ वडाहरु भारीतय सीमा जुन ६० कि.मी भारतको बोडरसँग जोडिएको छ ।
    सडक नबन्दा सवारी साधान सञ्चालन हुन अझै पनि सकेको छैन भने बर्षातको समयमा आउने खहरे खोलाको जोखिमका कारण पानि पर्न थाले बिद्यालय बन्द गर्नुपर्ने बाध्यता छ । पुल नहुँदा नाका तथा खोला क्षेत्रका विद्यार्र्थीरु पानी पर्ने अवस्थामा पढाई छोडेर घर तथा डेरा जाने समस्याले शिक्षालाई प्रभाबकारी बनाउन अर्को चुनौति रहेको माबि मटरेयाका प्रधानाध्यापक केशवराम यादवले बताउनुभयो ।
    दाङकै विकट गाउँपालिका र त्यसमा पनि वडा नम्वर १, ६ र ७ अत्यन्त बिकट भएकाले संघीय सरकार र प्रदेश सरकारले सहयोग गनुपर्ने राजपुर गाउँपालिकाकाकि उपाध्यक्ष धनपतिदेवी यादवले बताउनुभयो । नाका क्षेत्रका नागरिकका लागि शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, पिउने पानिलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम गाँउपालिकाले पनि गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

    Advertisement

    शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation