• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सुर्य थापालाई प्युठान प्रवेशमा रोक लगाएर देखाउन युवा नेताहरुको चुनौती


  •   मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान।सूर्य थापा आफ्नो खरो बैचारिक बहसवाट सधै चर्चामा आइरहने ब्यक्तित्व मध्ये एक हुन् । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले शुक्रबार आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष गर्दै फेसबुकमा लेखेको एउटा स्टाटसले यतिवेला सामाजिक सन्जाल तरङगित छ । एमाले तथा माओवादी पृष्ठभूमिका नेता विद्यार्थि र कार्यकर्ता सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्यूठानबाट माओवादी पृष्ठभूमीका केहिँ ब्यक्तिहरुले चर्चामा आउन सुर्य थापालाइ टक्कर दिदै जिल्ला प्रवेश रोक लगाउने भन्दै टिप्पणी गरीरहेका बेला विद्यार्थी नेताहरु सुर्य थापाको बचाउ तथा गलत कामको हुर्मत नलिन आग्रह गरेका छन् ।
    एमाले पृष्ठभूमिका अखिल अखिल सचिवालय सदस्य, त्रिवि आंगिक क्याम्पसहरुको इन्चाज धर्म गिरीले सामाजिक सन्जालबाटै प्रतिउत्तर दिदै बैचारिक बहसवाट नतर्सिन आग्रह गर्दै दिवा सपना नदेख्न चुनौती दिएका छन् । उनले लेखेको स्टाटस यस्तो रहेको छ ।केहि ब्यक्तिहरुले प्यूठानमा सूर्य थापालाई प्रवेश रोक लगाउने दिवा सपना देखेकोले वैचारिक बहस चलीरहेको बेला यहि बैचारिक बहसबाट आत्तिएर क. सूर्य थापालाई जिल्ला प्रवेश रोक लगाउने दिवा सपना नदेख्न आग्रह गर्दै रोक लगाएर देखाउन चुनौती दिन्छु । तत्कालीन किसान मार्चको आन्दोलन तथा द्वन्द्वका बेला लगायत अनेकन बन्देजका बावजुत समेत गाउँ गाउँ र कुना कुनामा राजनीतिक प्रशिक्षण दिदै हिड्ने सुर्य थापालाई कमजोर नठान्न मेरो आग्रह छ । मित्रहरु आफै जनताबाट निशेधित हुनुपर्ने बाटो नरोज्न र घटिया हर्कत नदेखाउन सुझाव दिन चाहन्छु ।त्यस्तै युवा संघ नेपालका केन्द्रीय सदस्य बिनोद ओलीले फेसबुकमा स्टाट्स लेख्दै सुर्य थापालाई जिल्ला प्रवेशमा रोक लगाउछु भन्नू हत्केलाले सुर्य छेक्ने दुस्साहस गर्नु हो भनेका छन। उनको स्टाट्स यस्तो छ हेर्नुहोस। बाँसको टुप्पोमा टेकेर भगेरोले बाँसलाई नुघाएर भुइँमा झार्छु भन्न्नु!हातको हत्केलाले सुर्यलाई छेकछु भन्नु !कमिलाले हात्तीलाई तर्साउनु खोज्नु!प्युठान जिल्ला जस्तो नेकपाको लालकिल्लामा नेकपाका केन्द्रीय सदस्य प्युठानि धर्तीका सच्चा छोरा लाखौ युवाहरुको ढुक्ढुकी आदरणीय कमरेड सुर्य थापालाई प्युठान जिल्लामा निषेध गर्छु भन्नू केबल एउटा दिवा सपना मात्र हुनेछ! यस्तै अखिल केन्द्रिय सदस्य बिनोद भण्डारीले पनि सामाजिक सञ्जालबाटै निशेधको राजनिती नगर्न आग्रह गरेका छन् । उनले आफ्नो फेसबुकमा लामो बिश्लेषण सहित आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।भण्डारीको छोटकरी यस्तो रहेको छ ।साथिहरु बिषय बहश गर्नु सम्म ठिक छ । तर नेताहरु माथि सुरक्षा चुनौति थपिदिने र भौतिक रुपमा रोक लगाउछौँ पार्टि नेता सुर्य थापा लाइ प्युठानमा निषेध गर्छाैँ भनेर सामाजिक संजालमा अबिब्यति दिनु कदापि राम्रो हुदैन । म प्युठान बासि हुँ मैले प्युठानमा प्रबेश गर्ने सबै नेताहरुलाई स्वागत गर्छु । छिट्टै उत्तेजित भई नेता माथि तल्लो शब्द प्रयोग गरि नेतालाई अपमान गर्ने काम किमार्थ स्विकार्य हुनेवाला छैन । यदि यस्तो कार्य भयो भने तत्काल यस्ता कार्यको प्रतिपात हुनेछ । त्यसैले यस्ता कार्य तुरुन्त रोक्न म अनुरोध गर्दछु ।सुर्य थापालाई प्युठान प्रवेशमा रोक लगाउने एक विद्यार्थी नेताले फेसबुक स्टाट्स लेखेपछी त्यस्को सामाजिक संजालमा चर्को बिरोध समेत भएको छ।

    Advertisement

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation