• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • १०. गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

प्रदेश पाँचलाई शिक्षाको हबको रुपमा विकास गरिने मन्त्री चौधरीको भनाइ।


  •   शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
  • सुनवल। प्रदेश नम्बर पाचका भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेश ५ लाई शिक्षाको हवको रुपमा विकास गरिने बताउनु भएको छ । प्रदेश सरकार गुणस्तरीय शिक्षाको लागी पुर्वाधार तयारीमा जुटेको बताउदै मन्त्री चौधरीले शिक्षामा, देशकै नमुना प्रदेशको रुपमा विकास गरीने बताउनुभएको थियो । बिहिबार पश्चिम नवलपरासीको भुमहिमा निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याबसनले आयोजना गरेको विद्यार्थि तथा शिक्षक सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले गुणस्तरीय शिक्षा बिना भविष्यमा असल राजनैतिक सुनिश्चितता समेत नहुने मुलुुककै उत्कृष्ट प्रदेश भएको पनि दाबी गर्नुभयो । प्रदेश सरकारले ७ दशमलव ३४ प्रतिशतका आर्थिक वृद्धि हासिल गरेको जानकारी दिदै मन्त्री चौधरीले प्रदेश दु्रत गतिमा विकासको गतिमा अगाडी बढेको बताउनुभयो । प्रदेश पाँचले अहिले लगानी मैत्रि वातावरण तयार गरिरहेको बताउदै मन्त्री चौधरीले दुई उदयिमान ठुला राष्ट्रको बिचमा रहेको मुलुकले अब विकासमा फड्को मार्नु अपरिहार्य रहेकोमा उहाको जोड थियो । अहिलेको राजनैतिक नेतृत्व सबैमा शैक्षिक स्तर राम्रो नभएको स्वीकार गर्दे मन्त्री चौधरीले विगतमा अधिकारको लडाई लाग्नुपरेका कारण शिक्षामा ध्यान पुर्याउन नसकेको बताउनुभयो । आजका बालबालीका भोलीका कर्णधार र राजनैतिक नेतृत्व भएकाले स्तरीय शिक्षाा बिना मुलुकको सम्वृद्धि सम्भव नभएको बताउनुभयो । कार्यक्रममा बोल्दै सुनवल नगरपालीकाका नगर प्रमुख भिम बहादुर थापाले आफुले नगरबिकासका पाँच पिल्लर मध्ये शिक्षालाई महत्वपुर्ण स्थान दिएको बताउनुभयो । प्रमुख थापाले सामुदायिक विद्यालयलाई पनि संस्थागत विद्यालय सरहको शैक्षिक गुणस्तर विकास गर्न लागिपरेको बताउदै शिक्षाको समुचित विकास नहुदा सम्म मुलुकको विकास हुन नसक्ने बताउनुभयो । प्याबसन नवलपरासीले जिल्लामा २०७५ सालको एस ई ई परिक्षामा ए प्लस ग्रेड ल्याएर उत्तिर्ण १ सय ४४ विद्यार्थिलाई सम्मान गरेको थियो । जस्मा संस्थागत विद्यालयका १ सय २४ र सामुदायिक विद्यालयका २० जना विद्यार्थि रहेका छन् । साथै उत्कष्ट नतिजा ल्याउन महत्वपुर्ण योगदान गरेका ३२ जना विषयगत शिक्षकलाई पनि सम्मान गरेको थियो । जस्मा १ जना सामुदायिक विद्यालयको शिक्षक रहेको प्याबसनका जिल्ला अध्यक्ष ईन्द्र गुरुंगले जानकारी दिनुभएको छ ।

    Advertisement

    शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी
    नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता
    ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”
    सरकारले घटायो मन्त्रालय संख्या
    मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार
    संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation