• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

नसीम खानलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश


  •   बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। विभिन्न ८ वटा जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तुको मायादेवी गाउँपालिका ४ पिपराका ४८ बर्षीय नसिम खा बादशाहलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। जिल्ला अदालतको आदेशपछि उनलाई थुनामा पठाइएको हो। नसिमबिरुद्ध ७ वटा कर्तव्य ज्यान र एउटा डाँका सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ। बिगत १३ बर्षदेखि भारतको अलिगढवामा बसेर अपराधिक क्रियाकलाप फैलाउँदै आएको प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेयले बताए। न्यायधीश भरतमणि खनालको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा ६७ सोही दफाको ८० अनुसार नसिमालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको अदालतका तहसिलदार लेखनाथ अर्यालले बताए। यसअघि अदालतले डाँका चोरी मुद्दामा अदालतले २०७२ फागुन ४ गते १ लाख ९१ हजार ८५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय समेत तोकेको थियो। मुद्दा लागे पनि राजनीतिक पहुँचका आधारमा नसिम लुकीछिपी बस्दै आएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालयको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सिनामंगलबाट गत असार २१ गते पक्रेका थियो। तहसीलदार अर्र्याल अनुसार घटनापछि फरार रहँदै आएकाले नसिमबिरुद्धको मुद्दा मुल्तबी राखिएको थियो। प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गरेपछि ४ वटा कर्तव्य ज्यान सम्बन्धी मुद्दा ब्युतिएको अर्यालले बताए। सो ४ मध्ये २ वटामा थुनामा राखेर पठाउने आदेश दिइएको छ भने २ वटा मुद्दामा तारेखमा राखेर कारबाही प्रक्रिया अघि बढाउने न्यायाधीश खनालले आदेश दिएको श्रेस्तेदार अर्यालले बताए। आफना श्रीमान प्रेम परियारको हत्यामा श्रीमती शान्ता परियारले दिएको जाहेरी तथा शिव वुजना कुर्मीको हत्यामा ओम प्रकाश कुर्मीले दिएको जाहेरीमा पुर्पक्षकालाथि थुनामा राख्ने आदेश भएको हो। प्रेम परियारको हत्याको मुद्दामा श्रवण कुमार मौर्यलाई सर्वस्वसहित जन्म केद फैसला भएको थियो। मौर्य कारागारमा सजाय काटिरहेका छन्।

    Advertisement

    बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation