• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

पाँच नम्बर प्रदेशमा नेकपाको जिल्ला नेतृत्व, कसले कहाँ पाए जिम्मेवारी ?


  •   सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
  • बुटवल। आइतबार बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ जिल्लामा इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरका इन्चार्ज पनि चयन भएका छन् । त्यसैक्रममा पाँच नम्बर प्रदेशका १२ जिल्लामा पनि इञ्चार्ज तथा सहइन्चार्जहरु तोकिएका छन् । तीन जिल्लामा भने सह ईन्चार्ज तोकिएका छैन् दाङ जिल्लामा १० वटा सहईन्चार्ज तोकिएका छन् ।पाँच नम्बर प्रदेशको अस्थाई राजधानी रुपन्देहीमा प्रदेशको बाहलवाला मन्त्री समेत रहेका लिला गिरीलाई पार्टिले इञ्चार्ज तोकेको छ । सहइन्चार्जमा एकराज विश्वकर्मा, खिमलाल भट्राई र दघिराम न्यौपानेलाई तोकिएको छ ।भट्टराई राष्ट्रिय सभामा नेकपा प्रमुख सचेतक हुन् भने न्योपाने प्रदेशसभा सदस्य रहेका छन् । नवलपरासी पश्चिममा प्रदेश सरकारको भौतिक पूर्वधार मन्त्री समेत रहेका ईन्चार्ज बैजनाथ चौधरी तोकिएका छन् ।कपिलवस्तु इन्चार्जमा गिरीधरीलाल न्यौपाने, सहइन्चार्जमा विमला घिमिरे ,पाल्पाको इञ्चार्जमा सोमप्रसाद पाण्डेय , सहइञ्चार्जमा तुलाराध घर्ती रहेका छन् । गुल्मीमा दिनेश पन्थीलाई इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै अर्घाखाँचीमा नजिर मियाँलाई इन्चार्ज रहेका छन् । सहइन्चार्जमा सुशीला श्रीपाली ठकुरी रहेको उल्लेख छ ।प्युठानमा कृष्णध्वज खड्का रहेका छन् भने दाङ जिल्ला इन्चार्जमा जीवन गौतम रहेका छन् । धेरै सहइन्चार्ज पनि यहि जिल्लामा तोकिएको छ । ईन्द्रलाल थारु, दानाकुमारी शर्मा,नारायणी शर्मा, निर्मल आर्चाय, नरुलाल चौधरी, भागवत विश्वासी, मेठमणि चौधरी , हेमराज शर्मा पोखरेल, शान्ता चौधरी रहेका सहइन्चार्ज छन् । दाङ मुख्यमन्त्री तथा पाँच नम्बर प्रदेश इन्चार्ज शंकर पोखरलेको गृह जिल्ला हो । रुकुम पूर्व खेममान खड्कालाई इन्चार्ज बनाइएको छ भने सहइन्चार्जमा कमला रोका र तेजबहादुर ओली रहेका छन् ।रोल्पामा दिपेन्द्र पूनलाई इन्चार्ज तोकिएको छ भने सहइन्चार्जमा ताराकुमारी घर्ती र नविन रोकामगर रहेका छन् । बाँकेमा इन्चार्ज दिनेश यादव, सहईन्चार्जमा पूर्णकुमारी सुवेदी,महेश्वरजङ गहतराज,मोहमद हारुम हलुवाई रहेका छन् । बर्दियाको इन्चार्जमा लक्ष्मण ज्ञवाली,सहइन्चार्जामा तिलकराम शर्मा र शन्तकुमारी चौधरी रहेका छन् ।

    Advertisement

    सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation