• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

मोहनविक्रम सिंहमाथि नचाहिँदो बात लागेपछि मसालले निकाल्यो बिज्ञप्ती


  •   शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
  • काठमाडौं। नेकपा मसालले आफ्ना महामन्त्री मोहनविक्रम सिंह र सिंह पत्नीसमेत रहेकी सांसद दुर्गा पौडेलले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग भेटवार्ता नगरेको बताएको छ । मसाल प्रवक्ता रामप्रकाश पुरीले विज्ञप्ति जारी गर्दै सिंहले राजदूतसँग भेटेको भन्ने समाचार कलोलकप्लित र झुठो भएको स्पष्ट गरेका छन् । विज्ञप्तिमा एउटा विवाह भोजमा निीहरुसको राजदूतसँग देखादेख मात्र भएको तर, कुराकानी नभएको उल्लेख छ । ‘मोहनविक्रम सिंह र दुर्गा पौडेल प्यूठानका गोविन्द पोखरेलका छोराको विवाहमा गएका बेलामा त्यहाँ भारतीय राजदुत पनि आएका थिए कार्यक्रमपछि भर्याङतिर जाने बेलामा भर्याङको मुखमा सिंह र पौडेल समेतको भारतीय राजदूतसँग देखाभेट भएको कुरा सत्य हो । त्यो बेला विवाहमा आएका अरू १५ \२० जना मानिसहरू पनि थिए । तर, त्योबेला परस्परमा परिचय गर्ने वा कुराकानी गर्नेसमेत कुनै कार्य भएको थिएन ।’विज्ञप्तिमा सामान्य देखाभेटलाई आधार बनाएर कतिपय अनलाइन र पत्रपत्रिकाले दुईघण्टासम्म राजदूतसँग गोप्य कुराकानी भएको र दुर्गा पौडेललाई मन्त्री बनाइदिनका लागि मोहनविक्रम सिंहले अनुरोध गरेकाृे भन्ने समाचार कपोलकल्पित र निराधार भएको बताइएको छ । यस्तै विज्ञप्तिमा महामन्त्री सिंहले प्रधानमन्त्री भएपछि केपी ओलीलाई नभेटेको र पत्निलाई मन्त्री बनाइदिन आग्रह नगरेको पनि मसालले स्पष्ट गरेको छ । सिंह पत्नि दुर्गा नेकपाको समर्थनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीयकार्यालय

    वक्तव्य

    कतिपय अनलाईन र पत्रपत्रिकाहरुले समेत नेकपा (मसाल)का महामन्त्री का. मोहन विक्रम सिंह र उहा“की पत्नी का. दुर्गा पौडेल समेतको भारतीय राजदुतसित ललितपुरको एउटा पार्टी प्यालेसमा दुईघण्टासम्म गोप्य वार्ता भएको भनि समाचार प्रसारित गरेका छन् । का. मोहनविक्रम सिंह र का. दुर्गा पौडेल समेत प्यूठानका कांग्रेसका नेता र प्यूठानको प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा का. दुर्गा पौडेलका प्रतिद्वन्द्वी गोविन्द पोख्रेलको छोराको विवाहमा गएको बेलामा त्यहा“ भारतीय राजदुत पनि आएका थिए । कार्यक्रम पछि भ¥याङतिर जाने बेलामा भ¥याङको मुखमा का. मोहनविक्रम सिंह र का. दुर्गा पौडेल समेतको भारतीय राजदुतस“ग देखाभेट भएको कुरा सत्य हो ।त्यो बेला विवाहमा आएका अरु १५–२० जना मानिसहरु पनि थिए । तर त्यो बेला परस्परमा परिचय गर्ने वा कुराकानी गर्ने समेत कुनै कार्य भएको थिएन । उक्त सामान्य देखाभेटलाई आधार बनाएर कतिपय अनलाईन र पत्रपत्रिकाले दुइघण्टासम्म राजदुतस“ग गोप्य कुराकानी भएको र का. दुर्गा पौडेललाई मन्त्री बनाइदिनका लागि का. मोहनविक्रम सिंहले राजदुतलाई अनुरोध गरेका समाचारहरु कपोलकल्पित र निराधार हुन् । ती अनलाईन वा पत्रपत्रिकाहरुमा उहा“ले (का. मोहनविक्रम सिंहले) पहिले प्रधानमन्त्री ओलीस“ग पनि का. दुर्गा पौडेललाई मन्त्री बनाइदिन अनुरोध गरेको, तर ओलीले त्यो कुरा नमानेको भन्ने कुरा पनि उल्लेख गरिएको छ ।तर वास्तविकता ता यो हो कि ओली प्रधानमन्त्री भएपछि उहा“को (का. मोहनविक्रमको) कहिल्यै भेटघाट नै भएको छैन र मन्त्री बनाउनका लागि अनुरोध गर्ने कुरा ता धेरै टाढाको कुरा भयो । अनलाईन र पत्रिपत्रिकामा आएका उपरोक्त झुट्ठा समाचारहरुले तल्लोस्तरको पीत पत्रकारितालाई नै बताउ“छ र हामीले त्यस प्रकारको पीत पत्रकारिताको तीब्र शब्दमा भ्रत्र्सना गर्न चाहन्छौं ।

    २०७६ साउन २ गते

    रामप्रकाश पुरी प्रवक्ता

    शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation