• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

बुटवलका १६ परिवारको घर बनाउन मुस्लिम आयोगको निर्देशन


  •   सोमबार, असार ०९, २०७६ मा प्रकाशित
  • बुटवल । मुस्लिम आयोगले रुपन्देहीको बुटवलस्थित जामे मस्जिद नजिकैका सुकुम्वासीलाई डोजर लगाएर हटाएको विषयमा चासो र चिन्ता जनाएको छ ।आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो विषयमा चासो जनाएका छन् ।गत हफ्ता बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ स्थित रजाए मुस्तफा जामे मस्जिद अगाडि २ कठ्ठा जमीनमा बसोबास गर्दै आएका १६ सुकुमवासी घरपरिवारको जग्गामा डोजर लगाएर उपमहानगरपालिकाले भत्काएको थियो । सो घटनाप्रति मुस्लिम आयोगका अध्यक्ष अन्सारीले चासो जनाएका हुन् ।अन्सारीले सुकुमवासीहरूसंग प्रत्यक्ष भेटेर समस्याको जानकारी लिएका छन् । उनले सकेसम्म समस्या समाधानका लागि पहल गर्ने आश्वासन पनि दिएका छन् ।आयोगका अध्यक्ष अन्सारी नेतृत्वको टोलीले बुटवल उपमहानगरपालिकाका मेयर नवराज सुवेदीसँग भेट गरी घर भत्काइएकाहरूको अवस्थाका बारेमा जानकारी लिएको छ ।अन्सारीले पीडितहरूलाई बैकल्पिक घर निर्माण गर्न आग्रह गरेका छन् ।१६ घरपरिवारलाई तत्काल बैकल्पिक घर आवास निर्माण गरी व्यवस्थापन गर्न बुटवल उपमहानगरपालिका तयार रहेको अध्यक्ष अन्सारीले जानकारी दिए ।सुकुमवासीहरूको समस्या समाधान र वास्तविकता पहिचान गर्नको लागि मुस्लिम आयोग र उपमाहानगरपालिकाको समन्वयमा ३ जना सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।रजाए मुस्तफा जामे मस्जिद अगाडि ३० फिट जमीन छोडेर कभर्ड हाल बनाउन समेत मुस्लिम आयोगको आग्रहलाई उपमहानगरपालिकाले सकारात्मक रुपमा लिएको छ ।अख्तियारको निर्देशनमा रजाए मुस्तफा जामे मस्जिद अगाडि सुकुमवासीहरूले जमीन कब्जामा लिएर बनाएका घरहरू उपमहानगरपालिकाले भत्काएको थियो । बुटवल उपमहानगरपालिकाका मेयरसँग मुस्लिम आयोगका अध्यक्ष अन्सारीका साथै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वमन्त्री हकीकुल्लाह खान, पूर्वसभासद नजीर मियाँ, जामे मस्जिदका अध्यक्ष मकबूल मियाँ लगायतको सहभागी थिए ।

    Advertisement

    सोमबार, असार ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation