• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

नेकपा नेताको प्रश्न: जनताको जनवादको वायुपंखी घोडा चढ्ने भनेर पुगिन्छ कहाँ ?


  •   आइतबार, असार ०८, २०७६ मा प्रकाशित
  • सूर्य थापा। १. नौलो जनवाद २. राष्ट्रिय प्रजातन्त्र ३. नयाँ जनवाद ४. देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार ५. बोधिसत्व जनवाद ६. जनताको बहुदलीय जनवाद ७. परिमार्जित नौलो जनवाद ८. वातावरणीय जनवाद ९. सामाजिक जनवाद १०. राष्ट्रिय जनवाद ११. प्रचण्डपथ १२. एक्काइसौँ शताब्दीको जनवाद १३. प्रजातान्त्रिक समाजवाद १४. वैज्ञानिक समाजवाद र १५. जनताको जनवाद ।उल्लिखितमध्ये १४ थरी जनर समाजवाद पढ्न, बुझ्न र ब्याख्या गर्न दस्तावेज उपलब्ध छन् । सही वा गलत दस्तावेजको आधारमा बहस र छलफल गरी दृष्टिकोण बनाउन सकिन्छ । रोल नं. १५ वाला जनताको जनवाद पार्टी एकीकरणको संयुक्त वक्तव्यमार्फत दुई शब्दको अस्तित्वमा झुल्किएको थियो । यसको न अवधारणा छ, न परिकल्पना नै ! दस्तावेज त छदैछैन । यो कुन चरीको नाम हो ? कसैलाई थाहा छैन ।यो केवल इगो र जनताको बहुदलीय जनवादप्रतिको द्वेषपूर्ण, नकारात्मक र पूर्वाग्रही दृष्टिदोषको परिणाम हो । अन्यथा माछा मिठा काँडा तिता भनेजस्तो जबजको मार्गदर्शनमा चुनाव लड्ने र जित्ने, सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने, सरकारले जनताको पक्षमा काम गरेर प्रतिस्पर्धामा श्रेष्ठ बन्दै समाजवादउन्मुख कार्यक्रम लागू गर्ने निष्कर्ष स्वीकार गर्ने, तर जबज भन्न कब्जियत भएकोजस्तो रवैया किन प्रदर्शन गर्ने ? मदन भण्डारीबाहेक नेपालमा १२–२७ थरी कुन जनवादले आज पार्टीले अवलम्बन गरेको बाटो देखाएको छ ?जेसुकै होस, त्यतातिर तर्क बहस नगरौँ ! तर चार पानाको सही लघु आकारमै किन नहोस, नेतृत्वले यो हो जनताको जनवाद भनेर रूप, सार र आकार प्रस्तुत गर्नुपर्दैन ? एकताको १४ महिनासम्म कोरल्दा पनि चल्ला नहुने यो कस्तो बतासे फुल हो ? हामी निराकार अन्धविश्वासका शोकमग्न यात्री हौँ र ?राजनीतिक प्रतिवेदन त जनताको जनवाद होइन । दुई शब्द(जनताको जनवाद) मानिदिने हो कि यसको दस्तावेजमा छलफल, सहमति र संस्थागत समझदारी चाहिन्छ ? १४ महिनासम्म कुर्दा पनि दस्तावेज ल्याउने कुनै छाँटकाँट देखिएको छैन । अनि निराकार जनताको जनवादको वायुपंखी घोडा चढ्ने भनेर पुगिन्छ कहाँ ?यो सब के हो ? किन यसको रटान ? अस्तित्वमै नभएको बुटीलाई पार्टीको फहराइरहेको झण्डा स्वीकार गरेर बुलन्द गर्न कसरी संभव होला ?

    Advertisement

    पार्टी अध्यक्षद्वयसामू विनम्रतापूर्वक जिज्ञासा

    खाली कागजमा जनताको जनवादको मसी भर्न नसक्ने हो भने यसले स्पष्ट दिशानिर्देश पनि कदापि गर्न संभव छैन । र, वैचारिक रूपमा अन्योलग्रस्त वा मनोगत बनेर समाज र राष्ट्रको नेतृत्व गरिरहन संभव नहुने निश्चित छ ।महाधिवेसनसम्मको लागि संक्रमणकालीन वा अन्तरिम विचार हो भने पनि दस्तावेज बेगर यो कसरी स्वीकार्य र मान्य हुन्छ ?

    आइतबार, असार ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...