• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लोकप्रिय समाचार

  • १. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • २. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ३. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ४. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • ६. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

  • ७. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

  • ८. प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

  • ९. लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

  • १०. तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

दार्चुलामा सेफ्टी ट्यांकी भासिँदा चार बालबालिकाकाे मृत्यु


  •   बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
  • दार्चुला। दार्चुला जिल्लाकाे नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको मृत्यु भएकाे छ ।ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो ।सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो । सोही मैदानमा बालबालिका खेल्दै थिए । ढक्कन भासिँदा उनीहरू सेफ्टी ट्यांकीमा परेर मृत्यु भएकाे जनाइएकाे छ ।बालबालिकाको शव निकाल्न तीन घन्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताए । शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो ।

    Advertisement

    बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट
    दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका
    गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु
    प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या
    दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु
    वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    लोकप्रिय

    • १.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • २.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ३.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन

    • ४.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति

    • ६.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ :

    भर्खरै

    • १.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    • २.
      दलालले ठगे, माटोले साथ दियो

    • ३.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ४.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ६.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ७.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ८.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation