• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

‘सरकारले घर बनाउन त परैको कुरा जगै मास्न थाल्यो’: गगन थापा


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए ।‘सरकार असफल भयो,’ मंगलबार प्युठानको बालमन्दिरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा थापाले भने, ‘सरकारले वितेको वर्ष हत्या बलत्कार भ्रष्टाचार, महङ्गी नियन्त्रणमा उदासिनता देखाएकाले सरकारको नियतमै शंका उब्जिएको छ ।’ उनले निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बिते पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको बताए। उनले भने,’ सरकारले घर बनाउन त परैको कुरा जगै मास्न थाल्यो’ पुर्वमन्त्री समेत रहेका थापाले आफुलाई साम्यवादी भन्ने सरकारले भूमाफियालाई बल पुग्ने गरी गुठी विधेयक ल्याएको आरोप लगाए ।‘सरकारले ल्याएको यो विधेयक जनतामुखी छैन। यसले सीधै भूमाफियालाई फाइदा पु-याउँछ।’ उनले भने,’ पवित्रभुमी स्वर्गद्धारीको जग्गामा गिद्धे नजर लाउनेहरुलाई यो बिध्येकले बल पुर्यायो’गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको छ, कांग्रेसलाई स्वीकार्य छैन ।थापाले भने।उनले वाईडबोडी,बुढिगण्डगी, बालुवाटार प्रकरणले सरकार भष्ट्रचारमा लिप्त भएको पुष्ठि गर्ने जिकिर गरे।काङ्ग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले सरकारले संवैधानिक आयोग देखि प्रेससम्म जताततै अनावश्यक हस्तक्षेप गरी लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप लगाए। नेपालकै लगानीमा बुढीगण्डकी आयोजना सम्पन्न गर्नुको सट्टा बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने काम गरेको बताउँदै थापाले पूँजीगत खर्चमा सरकारको उपलब्धि निराशाजनक भएको उल्लेख गरे ।‘विदेशी लगानीको गफ हाक्ने सरकारले विदेशी अनुदान न्यून ल्याएको छ,’ उनले भने, ‘थप लगानी ल्याउन पनि सरकार असफल भएको छ ।’ दुई तिहाई बहुमतको सरकार बितेको एक बर्षमा रेल र पानी जहाजको कुरा गरेरै समय खेर फालेको बताउदै थापाले भने,’ ५० बर्ष सम्म ओलिले सरकारको नेतृत्व गरेपनी नेपाल बन्दैन’ । प्रधानमन्त्रीले झुट्को खेती गर्दै जाने र जनताले त्यस्लाई पत्ताईदिनुपर्ने यस्तो पनि हुन्छ? उनले भने, तत्कालिन एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपालाई उनले अपबित्र एकताको सज्ञा दिदै काग्रेसलाई सरकारमा जान रोक्नलाई रातारात पार्टी एकता भयो उनले भने।त्यस्तै सोही कार्यक्रममा बोल्दै केन्द्रीय सद्स्य शेखर कोईरालाले काग्रेसले राणा,राजालाई समाप्त गरेको स्मरण गर्दै कम्युनिस्टको यो निरङ्कुस्तालाई पनि समाप्त गरिछाड्ने जिकिर गरे।’ यो सरकारको सर्वसत्ताबाद,दम्भ र हुकुमी शासन धेरै दिन चल्दैन।’ कोईरालाले भने। कार्यक्रमलाई राष्ट्रीय योजना आयोगका पुर्व उपाध्यक्ष एवं काङ्ग्रेस नेता द्धय गोबिन्दराज पोख्रेल र स्वर्णिय वाग्लेले समेत सम्बोधन गरेका थिए।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...