• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

समृद्धीको सगरमाथा बयलगाडा चढेर पुग्न सकिन्न प्रधामन्त्री ओलि ज्यु : काँग्रेस प्रवक्ता शर्मा


  •   मङ्गलबार, जेठ २१, २०७६ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची।  नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको बजेट राम्रो नभएको बताउँदै पाचँ वर्षका लागी गठन भएको सरकारले दुर्गामी ध्यान नदिई बजेट ल्याएको बताए । @उनले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरे, बायुफङखी घोडाको कुरा गर्ने अहिले बोयलगाडा चढ्ने जस्तो खालको बजेट ल्याउँदा समृद्धीको सगरमाथा बैलगाडा चढेर पुग्न सकिदैन ?नेपाल प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने ‘सरकाले सासंद विकास कोषलाई बाढेको रकम नितिगत रुपमै बाडफाड गर्नु गलत भएको टिप्पणी गरे।’ देशमा तिनवटा सरकार भएको समयमा सासंदलाई खर्च गर्ने नाममा सासंद विकास कोष राख्नु पुरानै शैली भएको बताए ।
    शर्मा भन्छन्, ‘स्थानिय र प्रदेश सरकारलाई बलियो बनाउँनुको सट्टा सासंद विकास कोष राख्नु गलत भएको बताउँदै काँग्रेसले स्थानिय र प्रदेशलाई बलियो बनाउँन लाग्ने बताए।’ नेकपा तथा अन्य दलका सासंदले संसद विकास कोषबाट रकम खर्च गर्दै गर्दा संस्तो लोकप्रीयताको लागी काँग्रेसका सासंदले नलिने भन्ने हुदैँन, नितिगत रुपमै प्रक्रिया गलत हो, हाम्रो सरकार भएपछि हटाउँछौँ, उनले भने ।काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका शर्माले विप्लव नेतृत्वको नेकपालाई मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउन सुझाव दिएका छन् । देशमा गणतन्त्र, संविधान, संघियता निमार्णमा विप्लवको पनि भुमिका रहेकाले सहमतिका आउँनका लागी आग्रह गरे । ‘विप्लवहरुले प्रचण्डलाई मार्ने लिस्टमा राखेको बताइन्छ’ उनले भने, ‘अहिलेको प्रचण्ड हिजोको प्रचण्ड होइन । हिजोको प्रचण्ड बुलेट्बाट शक्ति आउँछ भन्ने प्रचण्ड हुनुहुन्थ्यो, अहिलेको प्रचण्ड ब्यालेटबाट शक्ति आउँछ भन्ने हुनुहुन्छ । शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार छ । अखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ?’उनले प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढहरु र विप्लवहरु एउटै कम्युनिष्ट भएको बताउँदै प्रधानमन्त्री ओलीलाई विप्लव समूहको बलि नचढाउन समेत सुझाव दिए । ‘तपाईहरु पनि कम्युनिष्ट नै हो विप्लवहरु पनि कम्युनिष्ट नै हो । यसरी जात थर गोत्रा सबै एउटै भएका विप्लवहलाई बलि चढाउने र रगतको खोला बगाउने काम नगर्न पनि शर्माले आग्रह गर्नुभएको पत्रकार घनश्याम पौडेलले बताए

    Advertisement

    मङ्गलबार, जेठ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...