• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

‘समुदाय संगको संवादलाई बलीयो बनाउनु पर्छ’ – ५ नं. प्रदेश प्रहरी प्रमुख अधिकारी


  •   बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची –५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले समुदाय संगको सम्बादलाई बलीयो र प्रभाबकारी बनाउन प्रहरीले आफ्नो कामलाई अझ शसक्त ढंगबाट अगाडी बढाउनु पर्ने बताएका छन ।

    Advertisement

    बिहिबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिषर भित्र समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय तहहरुको आर्थिक सहयोगमा नबनिर्मित तालीम तथा कार्यक्रम सभाहलको उद्घाटन गर्दे यस्तो बताएका हुन ।बाहिरबाट हेर्दा प्रहरीको काम सरल देखीएपनी शान्ति सुरक्षाको काम गर्न जटीलता रहेको भन्दै अधिकारीले प्रहरीको कामलाई बिश्वसिनियता र प्रभाबकारी बनाउन सबैको सकारात्कम सहयोग र सुझाबको आबश्यकता रहेको बताए । उनले प्रहरीको कामलाई बिभिन्न प्रकारका कुराहरुले प्रभाब पार्न खोजेपनि त्यसलाई चिरेर अगाडी बढनुपर्ने धारणा ब्यक्त गरे । अधिकारीले अर्घाखाँचीमा नमुना काम गरेको भन्दै जिल्लाको प्रहरी नेतृत्व र सबै टिमको मुक्त कण्ठले प्रशंसा गर्दे खुसी समेत ब्यक्त गरे ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेको अध्यक्षता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबराज मल्लको स्बागत मनतब्य र प्रहरी निरीक्षक गम्भीरजंग थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक,पाणीनि गाउँपालीका अध्यक्ष अच्यूत गौतम,नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान , अन्तरपार्टी महिला सन्जालकी जिल्ला अध्यक्ष छमकुमारी खनाल,अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले मनतब्य राख्दै प्रहरीले जिल्लामा शान्तिसुरक्षा कायम राख्न अब्बल भुमिका निर्बाह गरेको भन्दै प्रहरी प्रमुख मल्लकोे काम प्रति खुलेर प्रसंशा गरे ।

    कार्यक्रममा करीब २५ लाख लागतमा निर्माण कार्यसम्पन्न भएको, भबन निर्माणमा सहयोग गर्ने बिभिन्न २२ सहयोगी संस्था र फर्महरुलाई प्रशंसापत्र पनि बितरण गरीएको थियो ।

    बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...