• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

सिलाई कटाईको भर।


  •   बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमहि । निम्न परिवारकि जेठी छोरी, अरु भाईबहिनि सबै साना छन् । न भरपर्दो आम्दानीको श्रोत न कमाउने मान्छे।उमेर छंदा जसोतसो पैसा जुट्थ्यो,गर्जो चलेकै थ्यो परिवारको। अहिले बाउआमालाई पनि बुढौलीले छोप्यो। अहिले ती अभिभावकलाई छोराछोरीको लालन पालनमै धौ धौ छ ।

    Advertisement

    झन पढाइ खर्च जोहो गर्ने कुरा त परकै भयो ? उमेरले पनि डाडाँ काटिसकेको बाबा अामाको काम गर्ने सामर्थ्य बिस्तारै घट्दै छ । बाबा अामा मात्रै होईन भाइ बहिनिको भविष्य सम्झेर सधै चिन्तित हुन्छिन लमही ७ कप्तानगञ्ज निवासी लिलावति बोहरा । घरकि जेठी उनै हुन।त्यसैले घरको सबै जिम्बेवारी बोहोराको काँधमा छ अहिले । बुढा बाले मजदुरी गरेर ल्याएको पैशाले मात्र घरको खर्च धान्दैन । बडो दयनिय छ घरको आर्थिक स्थिती।उमेरले भर्खर २० नाघेकि लिलावतिलाई पढ्ने चाहना नभएको कहाँ होर? तर अार्थिक समस्याकै कारण उनले +२ पछि पढ्न पाईन्न । सधै अभावको दैनिकि भोगेकी लिलावति अहिले भने खुसि छिन् । अबको उनको चाहना भने गाउँमै सिलाई कटाई टेलर सँचालन गरेर अाम्दानी गर्नु हो ।किनकि, लमही नगरपालिका वडा ७ को कार्यालयले अायोजना गरेको ३ महिने सिलाई कटाई तालिममा उनी पनि सहभागी भएकि थिईन । “बुधबार प्रमाणपत्र लिँदै उनले भनिन् अब मेरो परिवारको साहरा सिलाई कटाई हो ।”अाफैले सिलाएको ड्रेस लगाएर उनी लगायत अन्य सहभागी हरू उपस्थित थिए ।’पहिले बजारमा सीप अार्जनको लागि पैशा तिर्नुपर्थ्यो अर्का सहभागी मनकुमारी सुनारले भनिन् वडाले दिएको तालिमबाट अझै धेरै सिक्ने अबसर मिल्यो ।’उनिहरु जस्तै सीप सिकेर अात्म निर्भर बन्नको लागि लमही ७ अन्तर्गतका करिब ५४ जना महिला सहभागी थिए । वडाले पायक पर्ने गरि दुई स्थानमा एकै साथ तालिमको अायोजना गरेको थियो । लमही वडा ७ को २ लाख बजेटबाट सँचालन भएको तालिम बुधबार सकिएको छ । समापनको अबसरमा बोल्दै वडा अध्यक्ष मोहन गिरीले सीप सिकेर अात्मनिर्भर बन्न शुभकामना दिए । तालिमको लागि खरिद गरिएको सिलाई कटाई मेसिन पनि सहभागीलाई हस्तान्त्रण गरिने उनले जानकारी दिए । ‘घरमा रहदा सिकेका कुराहरू भुल्न सकिन्छ, सबैलाई प्रयोगात्मक अभ्यासको खाँचो छ वडा अध्यक्ष गिरिले भने त्यसैले समुह बिभाजन गरि मेसिन हस्तान्त्रण गर्दैछौँ ।’
    वडा सदश्य राधा केसीको स्वागत मन्तब्य बाट शुरु भएको समापन कार्यक्रमको सँचालन वडा सचिब अच्युत ज्ञाँवलिले गरेका थिए ।वडा अध्यक्ष मोहन गिरिको अध्यक्षतामा ३ महिने तालिमको बुधबार समापन गरिएको हो ।

    बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...