• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ६. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

प्युठानका सहिद तथा बेपत्ता परिवारलाई सम्मान


  •   बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
  • नोमराज पौडेल,प्युठान। गणतन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने प्युठानका सहिद तथा बेपत्ताका परिवारहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ । बुधबार सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठानले १२ औँ गणतन्त्र दिवसको अबसर पारेर उनिहरुलाई सम्मान गरेको हो। माओवादी विद्रोह देखि लोकतान्त्रिक आन्दोलन सम्म सहादत प्राप्त गर्ने जिल्लाका सहिद तथा बेपत्ता परिवारका ८० जना सदस्यहरुलाई सम्मान तथा अभिनन्दन गरिएको सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठानले बताएको छ । सहिद तथा बेपत्ताका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णध्वज खड्काले दोसल्ला ओढाई सम्मान गर्नुभयो। प्युठान क्षेत्र नंवर २ बाट निर्वाचित ५ नंवर प्रदेश सभा सदस्य समेत रहनुभएका खडकाले कार्यक्रममा बोल्दै सहिदहरुकाे बलिदानबाट गणतन्त्र अाएकाे भन्दै अाफुहरुले सहिद परिवारकाे समस्यालाई प्राथमिकतामा राखेर सामाधान गर्न पहल गर्ने बताउनु भयाे। सहिद परिवारहरुसंग भेटघाट तथा अन्तरकृया समय समयमा गर्नु पर्ने भन्दै उहाले सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठान मार्फत प्रभावकारि गतिबिधि संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । वास्तविक गणतन्त्रकाे अनुभूति दिलाउने गरि अाफुहरुले काम गर्ने संसद खड्काको भनाई थियो। कार्यक्रममा सहिद नारायण बैदिकका बुवा गाेपाल बैदिकले परिवर्तनकाे लागि अाफ्नाे छाेरा संगै हजारौं छाेराछाेरिले रगत बगाएकाले सहिदलाई सम्झन अाग्रह गर्नुभयाे। स्थानिय सरकारले सहिद परिवारकाे लागि विशेष कार्यक्रम बनाएर अभिभावकत्व प्रदान गर्न अाग्रह गर्नु भयाे। बेपत्ता परिवारकि सदस्य दिपा देवी सुनारले घरकाे अभिभावक अहिले सम्म घर नफर्किएकाे भन्दै गणतन्त्र आएको महसुस हुने गरि स्थानिय सरकारले बेपत्ता परिवारका लागि विशेष राहतका कार्यक्रम संचालन गर्न माग गर्नुभयाे। सहिद उमेशचन्द्र स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुरेशचन्द्र थापाले सहिद र सहिद परिवारलाई सम्झने कार्यक्रम अायाेजना गरेकाेमा धन्यबाद ब्यक्त गर्नु भयाे । नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश उपाध्यक्ष दिपा पाैडेल र नेपाल पत्रकार महासंघ प्युठानका नि वर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारिले शहिदहरुले बगाएकाे रगतबाट अाएकाे गणतन्त्रमा जनताकाे सेवाका लागि निर्वाचित स्थानिय सरकारका प्रतिनिधिहरुले सहिद परिवारका लागि विशेष कार्यक्रम संचालनमा ध्यान दिनुपर्ने बताउनुभयाे।नजिककाे सरकार स्थानिय सरकार भएकाले अावश्यक बजेट बिनियाेजन गरि राहतका विशेष कार्यक्रम संचालन गरि सहिद परिवारलाई अभिभाकत्व प्रदान गर्नुपर्ने अावश्यकता रहेकाे बताउनुभयाेकार्यक्रममा स्वर्गद्वारी नगरपालिका मेयर नेत्र बहादुर राेका ,प्युठान नगरपालिका मेयर अर्जुन कुमार कक्षपति , उपमेयर शान्ता अार्चायले सहिद परिवारकाे सम्मान सधै गर्ने र अागामी बर्ष अावश्यक बजेट विनियाेजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे।सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा प्युठानका अध्यक्ष तुल्सीराम शर्मा र सचिव कृष्ण अधिकारी प्रकाशले अाफ्नाे पार्टिले सधै अभिभाकत्व प्रदान गर्ने भन्दै सहिद परिवारका समस्या समाधानमा विशेष पहल गर्ने बताउनु भयाे । उहाँहरुले सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठान मार्फत अायअार्जन लगाएतका अन्य सहिद परिवारकाे विकास गर्ने कार्यक्रम संचालनका लागि पार्टिले अावश्यक सहयाेग गर्ने बताउनु भयाे।कार्यक्रमकाे अध्यक्षता समेत गरेका अायाेजक संस्था सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठानका अध्यक्ष कृष्ण घिमिरेले अाफुहरु सहिद परिवारकाे जीवन स्तर उकास्नका लागि अायअार्जन तथा राहतका कार्यक्रम संचालन गर्न तयार रहेकाले  सहिदहरुकाे सम्मान गर्दै सहिद परिवारका लागि बजेट बिनियाेजन गर्न स्थानिय सरकारका प्रमुखसंग माग गर्नुभयाे।सबैकाे साझा संस्था मार्फत काम गर्न अाफुहरु तयार रहेकाे भन्दै सबैकाे अावश्यक सल्लाह सुझावलाई अात्मसाथ गर्दै अगाडि बढ्ने याेजना अाफुहरुकाे भएकाेले सहयाेग गर्न अपिल गर्नु भयाे।संस्थाकि उपाध्यक्ष भगवती खड्काले सबैलाई स्वागत गर्नुभएकाे कार्यक्रमकाे संचालन संस्थाकाे सचिव मैले गरेकाे थिए। कार्यक्रम संचालनकाे लागि सहयाेग गर्नुहुने जिल्लाका ९ वटै स्थानिय तहका मेयर /अध्यक्ष ज्युहरु , नेकपा जिल्ला पार्टिका नेतागण तथा सहिद परिवार तथा कार्यसमितिका साथिहरुलाई विशेष धन्यबाद तथा अाभार प्रकट गर्दछु।

    Advertisement

    बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    • ६.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...