• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सांसदले नै अब बैज्ञानिक खोज्न नासा जानू पर्दैन भनेपछी …


  •   शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमही । लमहीको अादर्श नमुना माध्यमिक बिद्यालयमा शुक्रबार बेग्लै रौनक थियो । बिद्यार्थीहरू आफैले बनाएका सामाग्री प्रदर्शनीको लागी स्टलमा सजाईएका थिए ।

    Advertisement

    त्यहि बिद्यार्थीको कला देखेर स्टल हेर्न पुगेका अतिथिहरु दँग थिए । अझ रौनक त के थियो भने नेपालको नक्सा, नक्सामा प्रदेश अनुसार अन्नबाली उत्पादनको अौसत पनि छुट्याईएको थियो । प्रदेश अनुसार उत्पादन हुने अन्नबाली पनि देखाईएको थियो । ज्योतिष्मती बिद्यापिठका बिद्यार्थीले बनाएका हाईड्रोलिक पुलले पनि दर्शकको मन खिच्यो । जुन बिद्यार्थीको परिकल्पना मात्र हो । त्यस किसिमको पुल नेपालमा छैन । रितिका खनाल र बन्धना अधिकारीले निर्माण गरेको उक्त सामाग्री अाश्चर्य नै थियो । पुलको मुनि पानी, पानिमा पानिजहाज, जहाजले मुनिबाट पुल क्रस गर्दा पुल बिचबाट फाटेर माथी उठ्छ । त्यही पुल हुँदै गाडी गुड्दा फाटेको पुल अाफै जोडिन्छ । यस्तै अाश्चर्य चकित बनाउने सामग्रीको प्रदर्शनीले बिद्यार्थीको क्षमताको अाँकलन सजिलै गर्न सकिन्थ्यो । सबै अबलोकनमा रहेका अतिथी हरुलाई बिद्यार्थिले सामाग्री देखाउँदै व्याख्या गरिरहेको देखिन्थे । यसले बिद्यार्थीको बोल्ने बिकाशको क्षमतामा बृद्दी हुने अतिथिहरुले बताए । मौसम अनुसारको कुलर, बन्दुककै अावाज निकाल्ने बन्दुक, भगवानका मुर्ति, पैशा नै निस्कने एटिएम, ढिँकि, मादल, पानिजहाज, लोपउन्मुख सामाग्रीले दर्शकको मन उत्थल पुत्थल नै बनायो । यी सबै दृश्य पढाइ लमही नगरपालिकाले अायोजना गरेको मेला तथा शैक्षिक सामग्री प्रदर्शनीमा देखिएका हुन ।बिद्यार्थीहरुले अाफैले बनाएका सामग्री साँसद, नगर प्रमुख, उपप्रमुख, शिक्षक, विद्यार्थी सबैलाई देखाउन पाउँदा खुसि देखिन्थे । सबैको उत्कृष्ट सामाग्री देखेर प्रदेश साँसद रेवति रमण शर्माले भने अब बैज्ञानिक खोज्न नासा जानू पर्दैन ।

    लमही नगरपालिकाको प्रतिबद्वता, सँस्कार युक्त गुणस्तरीय शिक्षामा सुनिश्चितता भन्ने नारा सहित सम्पन्न प्रदर्शनी मेलामा नगर क्षत्रका २८ सामुदायिक बिद्यालय तथा २२ निजि बिद्यालय गरि ५० बिद्यालयले सहभागी जनाएका थिए । पढाइ प्रति रुचि बढाउन, विद्यार्थिकाे अन्तरनिहित क्षमता प्रष्फुटन गर्न, शैक्षिक सामाग्री निर्माण, प्रतिस्पर्धात्मक भावनाकाे विकास गराउने उद्देश्यले कार्यक्रमको अायाेजना गरिएको नगर प्रमुख कुल बहादुर केसीले बताए ।नगर प्रमुख कुलबहादुर केसीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा मेलाकाे उद्घघाटन गरिएको हाे ।

    शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...