• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सल्यानमा आगलागीबाट २ को मृत्यु, १ जना गम्भीर


  •   शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
  • कामना डेली,सल्यान
    सल्यानमा आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । जिल्लाको बिभिन्न सामुदायिक बनमा लागेको आगोमा परी २ जनाको मृत्यु भएको हो ।

    Advertisement

    छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण अगलागीमा आगो निभाउने क्रममा मृत्यु हुनेमा सिमपानीका ५५ बर्षीया पेन्टी बोहरा रहेको प्रहरीले पुष्टी गरेको छ । आगोमा परि सोहि ठाउँका ४० बर्षिय खगेन्द्र बोहरा गम्भीर घाईते भएका छन् । घाईते बोहराको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

    यस्तै जिल्लाको शारदा नगरपालिका ९ दुवेरी पुनटोलका अन्दाजी ६० बर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायीक वनमा लागेको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । बैशाख २४ गते घरबाट निस्कीएका उनि परिवारको सम्पर्कमा नआएपछि खोजिकार्य गर्दा शुक्रबार बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर पंचलाल गोलेले बताउनु भयो ।

    बैशाख २४ गते देखि सामुदायिक वनमा आगलागी भएको र त्यतीखेर नै बाटोमा हिड्ेका उनि जलेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक पुनको आगलागीमा परी भिरबाट ३ सय मिटर तल लडेर जलेको अवस्थामा लास फेला परेका हो । उनको शरिरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।

    यस्तै बिहीबारदेखि लागेको डढेलो निभाउन नसक्दा शुक्रबार बेलुकी तिर तुसारे सिमपानी नजिकै रहेको बस्ती रामकाँडामा ६ घर र चार गोठ गरि १० घरगोठ जलेर नष्ट भएको छत्रेश्वरी गाउापालीका वडा नम्बर ६ का वडा अध्यक्ष चुडामणी दसौतीले बताउनु भयो । उहाँका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ । डढेलोका कारण रामकाँडाका जीतबहादुर रानाको दुई घर, ओमबहादुर राना, टुल्कबहादुर राना, पदमबहादुर राना, गौरीलाल लगायतको छ घर र चार गोठ जलेर नष्ट भएका छन् ।

    डढेलोका कारण घर नष्ट हुनुका साथै घरमा भएका सम्पूर्ण सामग्री लत्ताकपडा, खाद्यान्न घरमा राखेको पैसा, गरगहना जलेर नष्ट भएको सामुदायिक वनका अध्यक्ष रामबहादुर बुढाथोकीले बताउनु भयो ।

    डढेलोले बस्ती भेटाएपछि स्थानीयलाई बचाउन शुक्रबार सुरक्षित ठाँउमा स्थानान्तरण गरिएको भए पनि बिहान डढेलो निभाउने क्रममा एकजनाको ज्यान गएको वडा अध्यक्ष दशौदीले बताउनु भयो ।

    शुक्रबार बस्तीमा लागेको आगो निभाउन प्रहरी सेना, सशस्त्र प्रहरी सफल भए पनि राति हावाहुरी चलेपछि पुनः डढेलो फैलिदाँ जोखिम बढ्दै गएको उहाँले जानकारी गराउनु भयो ।

    यसैबिच शनिबार शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र ब्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमा आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ भने शारदा नगरपालिका १० मदना नजिकै भएको आगलागीले पनि एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation