अनिल खत्री, गुल्मी । गुल्मीमा लडेर एक जनाको मुत्यु भएको छ । जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा नं ४ बिरवासका ४४ बर्षिय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
चुदाली बिहीबारदेखी घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेर मृत अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ । उनको शब शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Advertisement