• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. यो बुढो रुख त्यो बुढो रुख

  • ३. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ४. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ५. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ६. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ७. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ८. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ९. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

नागरिकको घरदैलोमै सरकारी सेवा दिदै झिमरुक गाउपालिका


  •   आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान।
    प्युठानकाे झिमरुक गाउपालिकामा घरदैलोमै पुगेर सरकारी सेेवा दिन थालिएको छ। झिमरुक – ४ ले सेबाग्राहिलाई सहज होस भन्ने हेतुले नागरिकको घरदैलाेमै पुगेर सेवा प्रवाह गर्न थालेको हो। उक्त अभियानबाट जेष्ठ नागरिकलाई परिचय पत्रकाे सिफारिस, जन्म एवं मृत्यु दर्ता, बिबाह दर्ता, बसाइँसराइ, घर कर लगाएतका बिबिध सेबा दिएकाे वडा सचिब अर्जुन बिक्रम जि सिले जानकारी दिनुभयो । चार दिनसम्म संचालन हुने अभियान वडाका बाङ्गेमराेट,बाैडा पाेखरि,चुधाराफेदि लगायतका ठाउमा चलाईने गाउपालिकाका नायब पसु प्राबिधक प्रेम जि सि ले बताउनु भयाे।अाज चार नम्वर वडाको चुधाराफेदिमा झन्डै ५० जना सेबाग्राहिले लाभ लिएका थिए। जग्गाकाे कर तिर्न र जेष्ठ नागरिक परिचय पत्रकाे सिफारिस बनाउन अाउनुभएकी ६५ बर्षिय टाेपानन्द भट्टराईले घरदैलोमै सरकारी सेवा पाउँदा खुसि ब्यक्त गर्नुभयाे। झिमरुक ४ का वडा अध्यक्ष सिताराम पाेख्रेलले वडा कार्यलय सम्म अाउन गार्हाे मान्ने र विभिन्न सेबाबाट लाभान्वित हुन नपाएका नागरिकलाई घरघरमा सेबा दिन थालेकाे जानकारी दिनुभयो । उहाले यो अभियानबाट स्थानीयलाई भरपुर फाईदा पुग्ने भन्दै मौकाको फाईदा उठाउन आग्रह समेत गर्नुभयो।
    जनताको काम गर्न आफुलाई चुनाबमा जिताईएको भन्दै वडा अध्यक्ष पोख्रेलले कुनै प्रवाह नराखी जनताकाे सेबामा निरन्तर लाग्ने बताउनुभयाे।

    Advertisement

    आइतबार, बैशाख ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
    प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए
    बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा
    बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता
    रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      यो बुढो रुख त्यो बुढो रुख

    • ३.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ४.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ५.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ६.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    भर्खरै

    • १.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ३.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ५.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ६.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ७.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ८.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation