• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काग्रेस सभापति देउवाले भने:’प्रधानमन्त्री ओलीलाई‘ कर प्रसाद ओली ’ भन्दा ठिक हुन्छ’


  •   सोमबार, चैत १८, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे,कपिलवस्तु। छैठौ प्राचीन कपिलवस्तु महोत्सवको भव्य समारोहका विच आज समुदघाटन भएको छ । कपिलवस्तुको तौलीहवामा आज एक समारोहका विच महोत्सवको पुर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सेरवहादुर देउवाले उदघाटन गर्नुभएको हो ।
    उदघाटन पश्चात सभालाई संवोधन गर्दै पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई‘ कर प्रसाद ओली ’ भन्दा ठिक हुने वताउनुभएको छ । सरकारले करको भार थुपारेर जनता र व्यवसायिहरुलाई दुख दिने काम गरेको वताउनुभएको छ । सभापति देउवाले वुढीगण्डकी जलविधुत आयोजना विदेशी कम्पनीलाई दिनु भनेको खोला वेचे सरह भएको वताउनुभएको छ । नेपाली जनताले वुढीगण्डकी वनाउने हैसियत भएको भन्दै वुढीगण्डकीमा घोटला भएको आसंका व्यतm गर्नुभयो ।
    उहांले व्यवसायिहरुलाई उधोग विस्तार गर्ने वतावरण सरकारले दिनुपर्ने वताउनुभयो । सरकारलाई हुलाकी सडक छिटो वनाउन आग्रह गर्नुभएको छ । यस्तै काग्रेस सहमाहामन्त्री डा प्रकास सरण महतले मुलुकमा ब्यापार घाटा निरन्तर बढीरहको प्रति चिन्ता ब्यक्त गर्नुभएको छ । उहांले नेपालीले लगानी गरेर स्थापना गरेको उधोगहरुलाई सरकारले विदेशी लगानी भनेर कु प्रचार गरेको आरोप लगाउनुभयो । कांग्रेस नेतृत्व सरकारले हालेको जंगमा सरकारले काम गरेको तर कुनै नंया योजना ल्याउन नसकेको नेता महतले वताउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका सदस्य बिष्णुराज आंदाबेले सरकार असफल भएको ठोकुवा गर्नुभएको छ ।
    उहांले प्रधानमन्त्रीले काम भन्दा कुरा धेरै गरेको वताउनुभएको हो । राजपा नेतृ तथा सांसद अमृता अग्रहरील तिलौराकोटको विकासकालागि कुनै पनि सरकारले वास्ता नगरेको आरोप लगाउनुभयो । काग्रेस जिल्ला सभाभपति सुरेन्द्रराज आर्चायले प्रदेशको राजधानी कपिलवस्तु वनाउनको लागी सवै राजनैतिक दलले पहल गर्नुपर्ने वताउनुभयो । आर्चायले छिमिकी जिल्लाहरुको पनि कपिलवस्तु प्रति सदभाव रहेकाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
    यस्तै कार्यक्रममा चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष जमसेर अली मिंयाले वैंकको चर्को व्याजदरका कारण व्यवसायिहरु मारमा परेको वताउनुभएको छ । मिंयाले सरकारले बैंक व्याजदर घटाउने तर्फ ध्यान दिन नसकेको वताउनुभएको हो । उंहाले सरकारलाई नेपाली व्यवसायिहरुको हितमा काम गर्न आग्रह गर्नुभएको छ ।
    कार्यक्रममा सांसद अहतर कमाल , अभिषेक प्रताप शाह, प्रदेश सभा सदस्य निर्मला क्षेत्री , लगाएतकाले संवोधन गर्नुभएको थियो । कपिलवस्तुमा रहेको ऐतिहासिक,धार्मिक संपदाहरुको प्रचारप्रसार र विकासमा मद्दत गर्ने उद्देयले महोत्सव राखिएको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताउनुभयो । महोत्सव आउने चैत ३० गते सम्म रात्रीकालीन सयममा चल्ने छ । महोत्सवमा कृषि, पर्यटन, ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका रहने संघका सचिव अर्जुन चापागाईले बताउनुभयो ।

    Advertisement

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation