• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

२०७४ चैत १८ यातायात व्यवसायिको लागी कालो दिन ः अध्यक्ष श्रेष्ठ


  •   आइतबार, चैत १०, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे, कपिलवस्तु । वाणगंगा यातायात व्यवसायि समितिको १४ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालीका ५ चन्द्रौटामा रहेको साखा कार्यालयमा एक समारोहका विच सभा सम्पन्न भएको हो ।
    साधारण सभालाई संवोधन गर्दै नेपाल ट्र«क यातायात व्यवसायि महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले यातायात व्यवसायिकहरुको लागी २०७४ चैत्र १८ गते कालो दिन भएको वताउनुभएको छ ।
    सरकारले यातायात व्यवसायिको विरुद्ध कार्यविधि पास गरेको समय चैत १८ गतेलाई कालोदिनको रुपमा मनाउनुपर्ने धारणा व्यतm गर्नुभएको छ । राज्यले निर्धारण गरेको भाडादरमा मालवाहक समान ढुवानी गर्ने व्यवसायिका मर्का नवुझेर सरकारले सिण्डिकेटको आरोप लगाउनु दुर्भाग्य भएको श्रेष्ठले वताउनुभयो । उंहाले धेरै ठांउमा कर तिर्दा व्यवसायिहरु मर्कामा परेकाले एकद्धार प्रणालीवाट कर उठांउन सरकारलाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले उधोगी व्यवसायिहरु संग समान ढुवानीको लागी विचौलीया मार्फत जानुपर्ने ट्र«क व्यवसायिहरुको वाध्यता भएको वताउनुभएको छ ।
    पोख्रेलले सरकारले यात्रुवाहक र मालवाहक गाडीलाई एउटै टोकरीमा हालेको आरोप लगाउनुभएको छ । त्यस्तै महासंघका महासचिव राजेन्द्र कुमार वानियाले २०७२ सालको भुकम्पमा भुकम्प प्रभावीत जिल्लाका ट्र«क चालकहरुले दुखमा परेको वेला समेत काठमाण्डौमा राहत साम्रागी ढुवानी ओसारपसारमा महत्वपुर्ण योग्दान गरेको कुरालाई सरकारले बिर्सीएर व्यवसायि माथि पेलान लगाएको वताउनुभएको छ ।
    सरकारले संचालन गरेका सवै यातायात धरासायि अवश्थामा गएको स्मरण गर्दै यातायता संचालन गर्न सजिलो नभएको वताउनुभयो । महासचिव वानीयाले ट्र«कलाई प्रालीमा लैजाने भए यसका अन्य अंगहरुलाई समेत प्रालीमा लैजान सरकारलाई चेतावनी दिनुभयो । कार्यक्रममा चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष जमसेर अली मिंयाले वैंकको चर्को व्याजको कारण व्यवसायिहरु धरापमा परेको वताउनुभएको छ । मियाले ट्र«क व्यवसायि र उधोगी व्यापारी विचको सम्वन्ध वलीयो हुनुपर्नेमा जोड दिनुभयो ।
    व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले सरकारले व्यवसायि माथी अनेक नियम लगाउनु गलत भएको औल्याउनुभयो । कार्यक्रम समितिका अध्यक्ष विष्णु न्यापानेको अध्यक्षता , उपाध्यक्ष विष्णु पौडेलको स्वागत र महासचिव लक्ष्मण भुसालको संचालनमा सम्पन्न भएको छ ।

    Advertisement

    आइतबार, चैत १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation