• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

नेविसंघ र तरुण दल विद्यार्थी संग माया साटदै होलि मनाउदै


  •   बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
  • माधब बेलबासे,कपिलवस्तु। बुधबार पहाडि भेगमा होलि हर्षउल्लासका साथ मनाईयो। आज तराईमा होलीको रौनक छ। विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिन्छन । पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड लाग्छ । पर्वको छेकोमा विभिन्न संघसंस्थाले उत्सव आयोजना गरेका छन्। होलीलाई मर्यादित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रेम र भाइचाराको प्रतिक मानिने होली पर्वको असर शहर हुँदै गाउँसम्म पुगेको छ। होलीलाई विशेष गरी सहरी युवाले धुमधामसँग मनाउने गरेका छन्। आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन। तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ। होली पर्वलाई जगेर्ना गर्ने नयाँ पुस्ताको आफ्नै शैली पनि भित्रेको छ। तर कपिलवस्तुमा भने यसपटकको होली बेग्लै देखियो। सामाजिक कार्यका लागि नेविसंघ र तरुण दल भन्ने उद्देश्यका साथ गरिब जेहेन्दार विद्यार्थीका लागि नेविसंघ छेत्र नं-१ र तरुण दल कपिलवस्तुले शैक्षिक सामाग्री बितरण अभियान सुरु गरेको छ।आज एक कार्यक्रमका बिच अरुले रङ्ग खेलि होलि मनाईरहदा नेविसंघ र तरुणदल को आयोजनामा बुद्धभुमी नगरपालिका भित्रका करिब २२० भन्दा बढी विद्यार्थीहरुलाई आधादर्जन कपि र कलम बितरण गरिएको छ।बुद्धभुमी नगरपालिका स्थित गौतमबुद्ध उमावी गोरुसिङ्गे,सिद्धार्थ स्मारक उमावि भेलाई र गङ्गाज्योती उमावि पत्थरकोट मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पढन र थप अगाडि बढन हौसला मिलोस भन्दै यो कार्य गरिएको छ।आज गौतमबुद्ध उमावि गोरुसिङ्गेमा भएको कार्यक्रमका बिच नेपाली कांग्रेसका जिल्ला सभापति एवम पुर्व सिचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यज्युको प्रमुख आतिथ्यतामा कपि तथा कलम बितरण प्रमुख अतिथिको हात बाट गरिएको थियो।नेविसंघ बुद्धभुमी नगरपालिकाका नेता अच्युत अर्यालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति एवम पुर्व सिचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्य,विशिष्ट अतिथीहरु नेपाल तरुणदलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी,महिला संघकि मिना केसि, बिधायक रिना नेपाल बिक, बुद्धभुमी नगरका उपमेयर मिरा थारु,वडा अध्यक्ष तिलक बस्नेत, नेका छेत्रीय कोषाध्यक्ष बलबहादुर सेनओलि,अतिथिहरुमा नेका बाणगङ्गा नगर सभापति बिष्णु थापा, सहसचिव ईश्वर थापा,बुद्धभुमि नगर सचिव कृष्ण बन्जाडे,कोषाध्यक्ष रजत आचार्य,वसन्त केसि तरुण दल जिल्ला सदस्य राजन आले,मोहन पान्डे,गौतमबुद्ध उमावि का प्रअ रामप्रसाद अर्याल,सिद्धार्थ स्मारक उमाविका प्रअ डिलाराम पौडेल, गङ्गाज्योती उमावीका प्रअ दलबहादुर जिसि,तरुणदल का केन्द्रिय पार्षद बिनोद गुरुङ,दुर्गा अधिकारी,तरुण दलका छेत्रीय उपाध्यक्ष शंकर बिष्ट, छेत्रीय सदस्य शाहिबा पाखिया, पंकज सेन,पवन थापा,सुशील कुंवर,नेविसंघका फन्नी भुसाल,टंक भुसाल,सम्झना पाण्डे,सुस्मिता पाण्डे बेनिसा बेल्बासे,मन्जु भुसाल,अमर पौडेल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा करिब २२० जनालाई कपि र कलम बाडिएको थियो।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यज्युले नेपाली कांग्रेस सधैव जनताका साथमा रहेको अहिले नेविसंघ र तरुण दलले गरेको कामको मुक्तकण्ठाले प्रशंसा गर्नुभएको थियो।यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई पढनमा रुचि बढाउने हौसला मिल्ने भन्दै नेविसंघ तरुण दल बोल्ने भाषण मात्र हैन कि ब्यवहारमा नि गरेर देखाउने सङ्घठन रहेको बताउनु भयो।कम्युनिस्ट हरु बोल्ने काम नगर्ने खाली हावादारी गफ गर्ने गरेकोले कम्युनिस्टका बिद्यार्थी सङ्गठन भन्दा नेविसंघ फरक रहेको बताउनु भयो।यो अभियान सुरुगरेकोमा बधाई दिदै आगामी दिनको सफलताको शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।साथै मनाईरहेको पर्व होलिको पनि शुभकामना ब्यक्त गर्नुभयो।नेविसंघ र तरुण दल नै समाज र रास्ट्रका लागि केही गर्ने र समाज परिवर्तन गर्न सक्ने भएकाले थप यस्ता कार्यले प्रोत्साहन पाउनेपर्ने बताउनु भयो। यस्तै तरुणदलका जिल्ला अध्यक्षले नेविसंघ तरुणदलको यो अभियान जिल्ला भरिनै गरिने बताउदै यश अघि पनि यस्ता कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्य गर्ने बताउनु भयो।युवाहरु राजनीति सधै झुटा आश्वासन मात्र नभएको बताउदै यस्ता सामाजिक कार्यको सुरुवात गरिसकिएको बताउनु भयो र आगामी दिनमा अझ बढाउदै लैजाने बताउनु भयो।ति पढन आर्थिक अवस्थाले नभ्याएका ती बालबालिका जसलाई केही सानो सहयोग गरे पनि उनिहरुलाई अघि बढन सजिलो हुनाले यो कार्य गरिएको बताउनु भयो।सधैव भासण मात्र हैन कि ब्यवहारमा पनि केही गरेर देखाउने र नेविसंघ तरुण दल सधैव जनताको साथमा रहेको हुदा यस्ता कार्यक्रम गरिएको बताउनु भयो। यसैबिच महिला संघकी जिल्ला सभापति मिना केसी,बिधायक रिना नेपाल बिक,बाणगङा नगर सभापति बिष्णु थापा,सिद्धार्थ स्मारक उमावि का प्रअ डिलाराम पौडेल लगायतले यो कार्य अति नै सर्हानिय रहेको बताउदै यस्ता कार्यले अझ निरन्तरता पाउने पर्ने बताउनु भयो।नेविसंघ र तरुण दलले विद्यार्थी माझमै गएर यस्ता कार्य गर्नुले समाजमा सहि सन्देश गएको बताउदै नेविसंघ र तरुण दल प्रती धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो। यसैबीच कार्यक्रम संचालन नेविसंघ छेत्र नं-१ का सभापति चन्द्रकान्त पोख्रेल ज्युले सबै जना रङ्ग सङ्ग होलि खेलिरहदा नेविसंघ तरुण दल भने चाडपर्व केही नभनी विद्यार्थी माझमा पुगेको बताउनु भयो।आफ्नो खाजा खर्च बचाउदै नेविसंघ र तरुण दल मिलि यस्तै यश अघि पनि कार्य गरेको र यो सोही अभियान अन्तरगत रहेको बताउदै आगामी दिनमा पनि यस्तै यस्तै विद्यार्थी एवम जनमुखी कार्यक्रम गर्दै विद्यार्थीका साथमा साथ सुख र दुख सङ्गै साटदै जाने बताउनु भयो।हामिले खाजा खर्चबाट बचाएको यो सानो सहयोगले विद्यार्थीले आफ्नो भाग्य लेख्नेछन भन्दै राम्रो गर्दै गएमा अझ थप सहयोग गर्दै जाने बताउनु भयो।नेविसंघ सदैब विद्यार्थीका हक र हितका लागी लडेको भन्दै अखिल र क्रान्तिकारी सङ्गठन जस्तै झुटको खेती नेविसंघले गर्न नजानेको र सहि र सत्यको बाटोमा हिनेको हुदा सामाजिक कार्य गर्दा आउने बाधा ब्यवधान लाई चिर्दै अगाडि बढने नेविसंघ रहेकोले यस्ता कार्य गर्दै आईरहेको बताउनु भयो।साथै सहयोगी सबैलाई धन्यवाद समेत दिनुभएको थियो। उक्त कार्यक्रमको संचालन नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले गर्नुभएको थियो भने स्वागत तरुणदलका छेत्रीय उपाध्यक्ष शंकर बिष्ट र शिक्षक संघका कुलानन्द घिमिरे ले गर्नुभएको थियो।साथै उक्त कार्यक्रमको लागि बाणगङ्गा निवासी गायत्री अर्यालकि छोरी सिन्धु पोख्रेलले आफ्नो जन्मदिनको खर्च कटाएर र सिद्धार्थ एग्रोभेट का संचालक युवराज घिमिरे लगायतले सहयोग गर्नुभएको थियो।

    Advertisement

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खुट्टाले लेखेर ३.४० जिपिए
    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation