• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

कांग्रेसलाई गुट-उपगुटले सिध्याएको हो,– महामन्त्री कोइराला


  •   मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    प्यार अली खान,प्युठान – नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीभित्र रहेको गुट- उपगुट अन्त्य गरे अहिले पनि कांग्रेसलाई कुनै पनि कुनै शक्तिले पराजित गर्न नसक्ने बताएका छन्। कांग्रेसले देशमा धेरै काम गरेको बताउँदै अझ बढी काम गर्न पार्टीभित्रका गुट-उपगुटलाई अन्त्य गर्नुपर्ने बताए। मंगलबार प्रेस युनियन प्युठानद्धारा जुम्रीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टिलाई एक ढिक्का बनाएर अघि लैजाने भनिएपनी पार्टिभित्रै देखिएको तिक्तताले आपसी मेलमिलाप नहुँदा पार्टी पछि परेको उल्लेख गरे ।कोईरालाले अहिले पार्टीको भातृसंगठनमा पनि गुटउपगुट मौलाएको भन्दै यसलाई अन्त्य गर्दे एकजुट भएर अघि बढ्न आग्रह गरे। पार्टीका कार्यकर्ताहरुलाई आफ्नो गुटको नेताले जे भन्छ त्यस्तो नगर्न उनको आग्रह छ । महाधिवेशनपछि पार्टी एकढिक्का भएर अघि बढ्ने उनको बिश्वास छ । नेतृत्वले पार्टी भित्रको गुट्लाई अन्तय गर्न नसक्दा गत निर्वाचनमा पार्टिले हार ब्यहोर्नुपरेको भन्दै आगामी चौधौ अधिबेशन एकताको महाधिबेशन हुने उनले उल्लेख गरे । ‘कांग्रेस सुध्रन नेतृत्व परिवर्तन हुन जरुरी छ,उनले भने, पार्टि भित्रैको गुटले काँग्रेस कमजोर भएको हो । ’अगुवा कार्यकर्ता प्रशिक्षणका लागी प्युठान आएका नेता कोईरालाले नेपाली कांग्रेस सत्तामा रहँदा लिएका नीतिहरुलाई कार्यान्वयन गर्दै सरकार अगाडी वढेको उनले बताए। दुई तिहाई बहुमतको कम्युनिष्ट्र सरकारले नया काम गर्न नसकेको कोईरालाको ठहर छ। ‘कांग्रेसले धेरै काम गर्यो, अब अझ बढी काम गर्नुपर्छ’, महामन्त्री कोइरालाले भने, ‘त्यसको लागि पार्टीमा रहेका गुट उप गुटलाई अन्त्य गर्नैपर्छ।’ उनले सरकारको एक बर्षको उपलब्धि शून्य रहेको समेत बताए। ‘सरकारले‘राष्ट्र समृद्ध बनाउने नारा अगाडी वढाएको सरकारले जन अपेक्षा अनुसार काम गर्न सकेन ’उनले भने। ’ आफ्नो पार्टी नेपाली काँग्रेस प्रतिपक्षमा भएपनि सकारात्मक भूमिका खेलेको उनले बताए ।कोईरालाले स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग भएको एघार बुँदे सहमतिबारे जनतालाई सरकारले प्रष्ट्राउनुपर्ने माग गरेका छन् । सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आ–आफ्नै व्याख्या भएको बताउँदै यसले संशयको स्थिति पैदा गरेको हुंदा यसको बारे जनतालाई सरकारले जानकारी गराउनुपर्ने उनले बताएका हुन। सो सहमती बारे सरकार आफै अलमलमा परेको कोईरालाको भनाई छ। यसै बिच नेपाली काँग्रेस प्युठानले दुई दिने अगुवा कार्यकर्ता प्रशीक्षण कार्यक्रम आयोजना गरेको छ। जिल्लाको पुर्ण्यखोला स्थित कभर्ड हलमा आयोजित उक्त कार्यक्रममा आज महामन्त्री कोईराला सहित केन्द्रीय सदस्य द्धय दिपक गिरी र गुरु घिमिरेले प्रशीक्षण दिएको महाधिबेशन प्रतिनिधि एवं युवा नेता प्रमोद पोख्रेलले कामना डेलिलाई बताए।नेता पोख्रेलका अनुसार बुधबार पार्टिका केन्द्रीय सदस्य एवं पुर्व अर्थमन्त्री रामशरण महत,राष्ट्रीय योजना आयोगका पुर्व उपाध्यक्ष डा गोबिन्दराज पोख्रेल, केन्द्रीय सदस्य गुरु घिमिरेले प्रशीक्षण दिने कार्यक्रम छ।

    मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation