• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

१० विद्यार्थी संगठनले सरकार विरुद्ध सभा गर्ने


  •   मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
  • काठमाडौं। सरकारलाई विभिन्न छ बुदे माग राख्दै सयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ। यदि मागलाई बेवास्ता गरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिने सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनको तयारी रहेको छ। सोमबार अनेरास्ववियु पाचौंको केन्द्रिय कार्यलय रातो पुलमा बसेको बैंककले तत्काल स्ववियुको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन बिश्वबिद्यालयलाई माग गर्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा त्रिभुवन बिश्वबिद्धालयको नियम बिपरित प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत हुन लागेको स्ववियु निर्वाचनलाई तत्काल स्थगित गर्न पनि माग गरेको छ। बैठकले राष्ट्रियता माथी धावा बोल्दै आएको केपि ओलि सरकार र सिके राउत नेतृत्वको संगठनका विरुद्ध संघर्ष गर्न आम जनसमुदायलाई अपिल पनि गरिएको छ। दस विद्यार्थी संगठनका प्रमुखहरुको हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा वाइडवडि भ्रष्टाचार, एनसिएलको कर छली, सुन कान्ड र बलात्कार पछि हत्या भएको निर्मला पन्तको न्यायका लागि संघर्षका निम्ति सबैलाई तयार रहन पनि आग्रह गरेको छ। गण्डकी मेडिकल कलेजमा भएको भ्रष्टाचार छानबिन गरेर विद्यार्थी जायज माग सम्बोधन गरेर विद्यार्थी हरुलाई पठनपाठनमा सहभागी हुने बातावरण बनाउन पनि बैठकले सरकार सँग माग गरेको छ। कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा भएको अनियमिताको छानबिन गर्न पनि सरकार सँग सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनले माग गरेको छ। राजनैतिक आन्दोलनमा क्रियाशिल नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको माओवादी र थारु समुदायको आन्दोलनका जायज मागलाई बार्त र संवादको माध्यमबाट राजनीतिक रुपमै समाधान गर्न बैठकले सरकार सँग माग गरेको छ। राष्ट्रिय, जनजिबिका,भ्रष्टाचार, शैक्षिक सरोकार र सरकारका गलत क्रियाकलापहरुका बिषयहरु सँग सम्बन्धित रहेर आउदो चैत्र १५ गते बसन्तपुर डबलीमा सयुक्त प्रतिपक्ष विद्यार्थी संगठनका मातृ पार्टीका शीर्ष नेताहरूको उपस्तिथिमा विद्यार्थी बिरोध सभा आयोजना गर्ने पनि उल्लेख गरिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिए। बिज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु पाँचौ,अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन,समाजवादी विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रवादी विद्यार्थी संघ र अखिल क्रान्तिकारीका प्रमुखहरु क्रमशः ऋषिकेश जंग शाह,घनस्याम मिश्र, चिरञ्जीवी ढकाल,श्यामबाबु गौतम,बिबेक राई, चिरञ्जीवी यादव, प्रविन मिश्र, दुजाङ शेर्पा,तारा प्रसाद अर्याल र सुन्दर रायमाझीको हस्ताक्षर रहेको छ।

    Advertisement

    मङ्गलबार, फागुन २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation