• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गुल्मीमा १०१ वर्षमा बृद्धालाई नागरिकता


  •   सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा १ सय १ वर्षिय बृद्धाले नागरिता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिबिरमा कालिगण्डकी गाउँपालिका वडा नं. ६ खड्गकोट निवासी १०१ वर्षीय जेष्ठ नागरिक पविकला थापाले नागरिता पाएकी जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।
    बिबिध कारणले नागरिता लिनबाट बञ्चीत भएकी थापाले गाउँमै शिबिर पुगेको बेला मात्रै पहिलो पटक नागरिता लिएकी हुन् । गरिबी र बिकट ठाउँमा भएकी बृद्धाले गाउँबाट सदरमुकाम सम्म ल्याउन कोही पनि नहुदा नागरिता बिहिन रहेको पाण्डेयले बताए ।
    नागरिता नपाएको कारण बृद्धाभत्ताबाट समेत बञ्चीत भएपछि कालिगण्डकी गाउँपालिका प्रमुख बेद मगरले मानिसहरु घरमै पठाएर नागरिता पाउने स्थान सम्म ल्याएर बृद्धालाई नागरिता प्रदान गरिएको हो । सरकारी निकायको पहुँचबाट टाढा मानिने गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाटमा संचालन गरिएको थियो ।
    नागरिकको घरदैलोमा सरकारी सेवा पु¥याउने उदेश्यअनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा एकीकृत घुम्ती सेवा शिबिर राखिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । एकिकृत घुम्ती शिबिरमा गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको नेतृत्वमा विभिन्न ७ वटा सार्वजनिक निकायको सहभागिता रहेको थियो ।
    जिल्लास्थित विभिन्न सेवाप्रदायकहरुको एकीकृत घुम्ती सेवा ५ सय ३५ जनाले नागरिता लिएका थिए । जसमध्ये ३ सय १६ जना महिला र २ सय १९ जना पुरुषले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
    शिबिरमा २ सय ७० जनाले फोटोसहितको मतदाता नामावली संकलन गराएका थिए । गुल्मी अस्पतालका डक्टरहरुबाट स्वास्थ्य परिक्षण २सय ३५ जना र स्वास्थ्य कार्यालयबाट करिब ६० हजारको निशुल्क औषधी वितरणप्रशासकिय अधिकृत पाण्डेयले बताए । त्यस्तै नेपाल टेलिकमको २ सय ८० जना सिमकार्ड लिएका थिए ।
    कृषि ज्ञानकेन्द्रबाट ३ सय जना कृषकलाई विउपल वितरण जना र कृषि परामर्श १सय ३३ जनालाई प्रदान गरिएको पाण्डेयले बताए । शिबिरमा डिभिजन वन कार्यालयबाट वनडढेलो नियन्त्रण र वातावरण संरक्षण सम्बन्धी परामर्श १ सय ५० जनालाई सचेतना दिइएको थियो ।
    घरेलु तथा सानाउद्योग तथा बाणिज्य दर्ता १५¸ नविकरण १० र उद्योग सन्चालन सम्बन्धी परामर्श ३५ जनालाई प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घासबाट दुर्गम स्थानमा रहेका स्थानका ५ सय ३५ जनाले सदरमुकाम सम्म आएर नागरिता लिदा प्रति व्याक्ति झण्डै ५ हजार खर्च हुने गर्दथ्यो । गाउँमै सेवा पुगेपछि झण्डै २७ लाख त्यस स्थानका स्थानियको रकम बचत समेत भएको छ ।

    Advertisement

    सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...