• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

‘हिन्दुराष्ट्र र राज संस्थाको स्थापना साझा एजेण्डा हो’: राप्रपा अध्यक्ष थापा


  •   सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
  • सागर थापा /बिष्णुकुमार देवकोटा,दाङ ।  राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले पुर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र र राज संस्थाको स्थापना नेपालीहरुको आम एजेण्डा बनिसकेको बताउनुभएको छ ।
    पुर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र र राज संस्था स्थापनार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी को मेचि महाकाली स्वाभिमान यात्रा तथा जन जागरण अभियान अन्तर्गत दाङको घोराहीमा आयोजीत पत्रकार पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।

    Advertisement

    राष्ट्रमा संगठित भ्रष्टाचार भएको, बिकराल बेरोजगारी समस्या , राजनैतिक बेईमानी बढेको भन्दै राप्रपाले जनजागरण तथा भण्डाफोर अभियान गन्तर्गत सरकारलाई सहि मार्गमा ल्याउन दवाव दिन राप्रपा जनता संग सडकमा आएको जिकिर गर्नुभयो ।

    यस्तै अध्यक्ष थापाले नेत्र बिक्रम चन्दको समुह संग सरकारले वार्ताको माध्यमबाट शान्तिपुर्ण रुपले मूलधारमा ल्याउनुपर्ने बताउनुभयो ।
    सरकारको ठूलो सफलताको रुपमा बहुप्रचारीत राज्य बिखण्डनबादीको को रुपमा क्रियासील सिके राउत संग राज्यको संप्रभुता तथा अखण्डतामा आँच आउनेगरी गरेको राजनैतिक सम्mौता राष्ट्रघात भएको बताउनुभयो ।

    सिके राउत संगको सहमतिको दस्ताबेज सार्वजनिक भएपछि सरकारले जनमत संग्रह बाट मधेसको निर्णय हुने भन्नेकुरा नभएको दावी गरेता पनि सिके राउतले अलग मधेस देशको स्थापनाका लागि जनमत संग्रह गर्नै भन्ने सहमति भएको रहस्य सार्वजनिक गर्नु देशका लागि अत्यन्त घातक हुने भन्दै थापाले सरकारले राष्ट्रघात गरेको दावि गर्नुृभयो ।
    पुर्व मन्त्रि दिपक बोहराले नेतृत्व गर्नुभएको राप्रपाको समुह राप्रपामा बिलय भएपछि फुटेका राप्रपका घटकहरु विच छिट्टै एकता प्रकृया अगाडि बढ्नेमा विश्वस्तहुँदै दाङ बाट एकताका लागि आह्वान समेत गर्नुभयो ।
    बहुसंख्यक हिन्दुराष्ट्र भएको मुलुकमा ढिलो चाँडो हिन्दुराष्ट्र सहितको राजसंस्थाको स्थापना हुने विश्वास व्यक्तगर्दै थापाले हिन्दु राष्ट्र र राज संस्थाको स्थापना जनमत संग्रहबाट नभई समतिका आधारमा हुने दावी गर्नुभयो ।

    सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खुट्टाले लेखेर ३.४० जिपिए
    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation